वनमन्त्री डा. महतोको हातबाट काव्या म्युजिक अवार्डका विभिन्न पुरस्कार वितरण

काठमाडौं, २४ असार । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोको प्रमुख आतिथ्यतामा दोस्रो काब्या म्युजिक अवार्ड–२०८० का विभिन्न विद्याका पुरस्कार वितरण गरिएको छ । चलचित्र विकास बोर्डमा हिजो (शनिबार) आयोजित एक समारोहबीच मन्त्री महतोले विविन्न स्रष्टाहरुलाई अवार्ड प्रदान गरेका हुन् । सो अवसरमा मन्त्री महतोले नेपाली गीत, संगितको संरक्षण र प्रर्वद्धनको लागि सरकारले विशेष […]

सम्बन्धित सामग्री

राष्ट्रिय आइसिटी अवार्डका लागि आवेदन दिने आज अन्तिम दिन

राष्ट्रिय आइसिटी अवार्डका लागि बिहीबार साँझ ५ बजेसम्म आवेदन दिन सकिने भएको छ । विभिन्न ५ विधामा प्रदान गरिने अवार्डमा आवेदन दिने आज अर्थात बिहीबार अन्तिम दिन हो ।   सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि पुरस्कार वितरण गर्दैछ । उक्त पुरस्कार नेपालको सूचना तथा सञ्चार प्रविधि...

पल्सर स्पोर्टस् अवार्ड : पारसलाई दशकका उत्कृष्ट खेलाडी अवार्ड

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड मंगलबार सम्पन्न गरेको छ। अवार्डमा विभिन्न विधाका विजेतालाई पुरस्कार प्रदान गरिएको छ।कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा पारस खड्का दशकका उत्कृष्ट पुरुष खेलाडीबाट सम्मानित हुँदा सावित्रा भण्डारी दशकको उत्कृष्ट महिला खेलाडीबाट सम्मानित भइन्।कोरोना महामारीका कारण कुनै पनि महत्त्वपूर्ण इभेन्ट नहुँदा योपटक अवार्डलाई दशक अवार्डका रूपमा वितरण गरिएको थियो। कोरोनाका कारण २०७७ सालमा खेलकुदका उल्लेख्