विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाभियोग लगाउने वा उनको राजीनामा माग्ने भन्ने विषयमा पार्टीको कुनै धारणा नरहेको बताएका छन्।
विराटनगरस्थित होटल ह्यारिसनमा मङ्गलवार स्थानीय संवाददातासँग अध्यक्ष ओलीले प्रधानन्यायाधीशका बारेमा के गर्ने भन्ने कुनै निर्णय नगरिएको बताएका हुन्।
मन्त्री गजेन्द्र हमाल प्रकरणपछि प्रधानन्यायाधीशको राजीनामाको माग…