जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसको ५० सिट स्वीकृत

नेपालकै दुर्गम स्थानको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अब वर्षमा ५० जना एमबिबिएस चिकित्सक उत्पादन हुने भएका छन्।   चिकित्सा शिक्षा आयोगले हालै निर्धारण गरेको सिटमा प्रतिष्ठानले ५० जना नयाँ विद्यार्थी...

सम्बन्धित सामग्री

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मलेसियाको सनवे अस्पतालबिच सम्झौता

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मलेसियाको सबैभन्दा ठूलो निजी अस्पतालबिच सम्झौता भएको छ ।एक कार्यक्रमका बिच प्रतिष्ठान जुम्ला र मलेसियाको सबैभन्दा ठूलो निजी तथा आधुनिक अस्पताल सनवे मेडिकल सेन्टर बिच मंगलबार महत्त्वपूर्ण सम्झौता भएको हो।...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मलेसियाको सनवे अस्पतालबिच सम्झौता

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मलेसियाको सबैभन्दा ठूलो निजी अस्पतालबिच सम्झौता भएको छ ।एक कार्यक्रमका बिच प्रतिष्ठान जुम्ला र मलेसियाको सबैभन्दा ठूलो निजी तथा आधुनिक अस्पताल सनवे मेडिकल सेन्टर बिच मंगलबार महत्त्वपूर्ण सम्झौता भएको हो।...

थला पर्‍यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

जुम्ला । कुनै समय सिटामोल नपाइने कर्णालीमा अहिले विशेषज्ञ स्वास्थ्य सेवादेखि डाक्टर पढाइसमेत भइरहेको छ । २०६८ मा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनस्वास्थ्य, नर्सिङ र चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालित छन् । एकदशकअघिसम्म हवाईजहाजमा बिरामी पठाउने जुम्लाले अहिले मुलुकलाई डाक्टर दिइरहेको छ । ३ सय शय्याको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णालीलगायत विकट क्षेत्रको भरोसा […]

थला प-यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

जुम्ला । कुनै समय सिटामोल नपाइने कर्णालीमा अहिले विशेषज्ञ स्वास्थ्य सेवादेखि डाक्टर पढाइसमेत भइरहेको छ । २०६८ मा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनस्वास्थ्य, नर्सिङ र चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालित छन् । एकदशकअघिसम्म हवाईजहाजमा बिरामी पठाउने जुम्लाले अहिले मुलुकलाई डाक्टर दिइरहेको छ । ३ सय शय्याको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णालीलगायत विकट क्षेत्रको भरोसा […] The post थला प-यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६० कर्मचारीले दिए राजीनामा

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत ६० जना कर्मचारीले राजीनामा बुझाएका छन् । प्रतिष्ठानमा काम गर्न शान्ति सुरक्षा नभएको भन्दै उनीहरूले उपकुलपति समक्ष राजीनामा बुझाएका हुन् । ‘विषम परिस्थिति र शान्ति सुरक्षाको प्रत्याभूति नभएको पुष्ठभूमिमा हामी सेवा दिन असमर्थन छौं,’ उनीहरूले राजीनामा पत्रमा लेखेका छन् । केही दिनअघि प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत डा. करण […] The post कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६० कर्मचारीले दिए राजीनामा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

मुगुमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पठायो विशेषज्ञ

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक वर्षदेखि चिकित्सकविहीन मुगुमा विशेषज्ञ डाक्टर पठाएको छ । विशेषज्ञ चिकित्सक अभावका कारण मुगुका सुत्केरीले सास्ती भोग्दै आएका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा मङ्गल रावलका अनुसार डा जीतेन्द्र कँडेलले छोडेपश्चात् प्रतिष्ठानले पठाएका विशेषज्ञ डा सिद्धार्थ खातीले दुई वर्ष सेवा दिएका थिए । उनले छोडेपछि […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीमा कार्डको अनुगमन

खलङ्गा । स्वास्थ्य बीमा बोर्ड जुम्ला र जिल्ला प्रशासन कार्यालय जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीमा कार्डको अनुगमन गरेको छ । प्रतिष्ठानमा अर्काको नाममा रहेको बीमा कार्ड प्रयोग गर्नेको सङ्ख्या बढेको जनगुनासो आएपछि अनुगमन गरेको स्वास्थ्य बीमा बोर्ड जुम्लाका जिल्ला संयोजक कमल रावतले जानकारी दिए । उनले भने, प्रतिष्ठानको अनुगमनमा भर्ना भएका ९० प्रतिशत बिरामीले […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसको पढाइ शुरु

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारबाट एमबिबिएस अध्यापन सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबिबिएस, बी फार्मा, बिएनएस, बिएमएसलगायत शैक्षिक कार्यक्रमको आइतबार शुभारम्भ गरेकी छन्।शैक्षिक कार्यक्रम शुभारम्भ गर्न राष्ट्रपति भण्डारी आइतबार बिहान ११ बजेर २० मिनटमा हेलिकोप्टरबाट जुम्ला आएकी हुन्।'राष्ट्रपति भण्डारीले प्रतिष्ठानको एमबिबिएस, बी फार्मा, बिएनएस, बिएमएसलगायतको पहिलो

स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवलोकन गर्न प्रदेश प्रमुख कलौनी जुम्लामा

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको अवलोकन गर्न कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनी जुम्ला पुगेका छन्।कर्णालीको दुर्गम क्षेत्रमा सेवा प्रवाह गर्दै आएको प्रतिष्ठाको अवलोकन गर्न उनी शुक्रबार जुम्ला पगेका हुन्। कलौनीले प्रतिष्ठानको अवलोकन पछि आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै प्रतिष्ठानले आफ्नो १० वर्षे कार्यलयमा स्वास्थ्य सेवा विस्तार, दक्ष जनशक्ति उत्पादन, तथा अध्ययन अनुसन्धानका क्षेत्रमा अपेक्षित उपलब्धी गर्न सफल भएको बताए।कोभिड रोकथाम तथा नियन्त्रणदे