कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका सदस्य नरेश भण्डारीले कर्णालीका साझा समस्याविरुद्ध सत्ता पक्ष र प्रतिपक्ष मिलेर लड्नुपर्ने बताएका छन् । कोरोना महामारी, गरिबी, अशिक्षा र बेरोजगारी कर्णालीको समस्या भएको भन्दै उनले त्यसविरुद्ध सामूहिक लडाइँ लड्नुपर्ने आवश्यकता …