गूगललाई यूरोपेली युनियनले ३ खर्ब ४० अर्ब रूपैयाँ जरिवाना तिर्न आदेश दिएको छ। आफ्नै शपिङ व्यवसायलाई प्राथमिकता दिएको भन्दै गूगललाई यूरोपले ३ खर्ब ४० अर्ब रुपैयाँ जरिवाना तिर्न आदेश दिएको हो ।
गूगलले यूरोपेली यूनियनको एन्टीट्रस्ट कानूनलाई नमानेको र यूरोपमा आफ्नै एकाधिकार जमाउन खोजेको यूरोपेली यूनियनको ठहर छ ।
गूगलले आफ्नो एकाधिकारलाई दुरपयोग गरेर धेरै फाइदा उठाउन...