जुम्लाको तिला गाउँपालिकाका महिला ढाका बुनाई सीप सिकेर आत्मनिर्भर बन्न थालेका छन् । ढाकाबाट बन्ने विभिन्न कपडा बुन्ने सीप सिकेसँगै तिलाका ग्रामीण महिला आत्मनिर्भर हुन थालेका हुन् । तिला गाउँपालिका वडा नंं १ की संगिता बुढाले एक महिने ढाका बुनाई सीप सिकिसकेकी छिन् । सीपलाई व्यवसायिकतामा बदल्ने र आर्थिक रुपमा सक्षम बन्ने बुढाको सोच छ […]