प्रहरीद्वारा अवैध अफिम खेती नष्ट

जाजरकोट, (नेस) । जाजरकोट प्रहरीले अवैध अफिम खेती नष्ट गरेको छ । नलगाड नगरपालिका–९ बासकोट र तात्रगाँउमा करिब ३० कठ्ठा जमिनमा लगाएको अवैध अफिम खेती नष्ट गरेको हो । अवैध अफिम खेती गरेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दल्लीबाट प्रहरी सहायक निरीक्षक नरेन्द्रबहादुर रानामगरको कमान्डमा २, इलाका प्रहरी कार्यालय रग्दाबाट प्रहरी हवल्दार मानबहादुर केसीको […]

सम्बन्धित सामग्री

अफगानिस्तानमा ८० एकड क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट

काबुल- अफगानिस्तानको प्रहरीले गत दुई महिनामा उत्तरी जाज्वान  प्रान्तमा करिब ८० एकड जमिनमा लगाइएको अफिम नष्ट गरेको छ । “विगत दुई महिनामा शृङ्खलाबद्ध कारवाहीमा हामीले जाज्जान प्रान्तका सात जिल्लामा छ एकड चरेस फार्मसहित ८० एकड अफिम र चरेस नष्ट गरेका छौँ,” सहका प्रान्तीय निर्देशक मोहमद युनुसले बताए । अवैध बालीविरुद्धको यस्तै कारवाहीमा प्रहरीले केही साताअघि […]

रुकुम पूर्व : २ सय १० रोपनी जग्गामा लगाइएको अफिम खेती नष्ट

काठमाण्डाै - रुकुम पूर्वमा अवैध लागु औषध (अफिम) खेतीलाई नष्ट गर्न थालिएको छ । जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न ठाउँमा लगाइएको अफिम खेती नष्ट गर्न थालेको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीका अनुसार पछिल्लो पटक जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका–५ को हुकाम क्षेत्रमा लगाइएको अफिम खेती नष्ट गरिएको छ । त्यस क्षेत्रको झण्डै २ सय १० रोपनी जग्गामा लगाइएको अवैध अफिम खेती नष्ट गरिएको सूचना अधिकारी खत्रीले बताउनुभयो । जिल्लामा अन्य क्षेत्रमा पनि अफिम खेती गरिएको भ...

मकवानपुरमा गाँजा र अफिम खेती नष्ट

मकवानपुर । मकवानपुर जिल्लाको विकट राक्सिराङ र कैलाश गाउँपालिकाअन्तर्गत ४६ बिघा १६ कट्ठा जमिनमा अवैध रुपमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ । प्रहरीले त्यहाँ तीन बिघा पाँच कट्ठा जमिनमा लगाइएको अफिम खेतीसमेत नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुवै गाउँपालिकाको विभिन्न स्थानमा लगाइएको सो खेती नष्ट गरिएको हो । प्रत्येक […]

मकवानपुरमा प्रहरीद्वारा गाँजा र अफिम खेती नष्ट

मकवानपुर जिल्लाको विकट राक्सिराङ र कैलाश गाउँपालिका मा अवैध रूपमा लगाइएको गाँजा र अफिम खेतीलाई प्रहरीले नष्ट गरेको छ।...

प्रहरीद्वारा गाँजा र अफिम खेती नष्ट

हेटाैँडा- मकवानपुर जिल्लाको विकट राक्सिराङ र कैलाश गाउँपालिकाअन्तर्गत ४६ बिघा १६ कट्ठा जमिनमा अवैध रूपमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ। प्रहरीले त्यहाँ तीन बिघा पाँच कट्ठा जमिनमा लगाइएको अफिम खेतीसमेत नष्ट गरेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ। दुवै गाउँपालिकाको विभिन्न स्थानमा लगाइएको सो खेती नष्ट गरिएको हो। प्रत्येक वर्ष जस्तै यस वर्ष […]

रोल्पामा लागुऔषध अफिम नष्ट

करिब ९ कठ्ठामा लगाइएको अफिम नष्ट गरेको रोल्पा प्रहरीले सोमबार २ सय १० रोपनी जग्गामा गरिएको अवैध अफिम खेती नष्ट गरेको छ।...

अफिम नष्ट गर्ने अभियानमा रोल्पा प्रहरी

रोल्पा जिल्लाको प्रहरी लुकिछिपी गरिएको विभिन्न स्थानको अफिम खेती नष्ट गर्ने अभियानमा जुटेको छ । सोमबार पनि प्रहरीले गोप्य सूचनाको आधारमा थबाङ्ग गाउँपालिकका–४, मलागिरि, जुत्तर र गुराँसे बन लगायतका स्थानमा करिब २१० रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरेको छ ।  जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी निरीक्षक  लक्ष्मण वलीको कमाण्डमा ईप्रका पोवाङ्ग, ईप्रका उवा र ईप्रका थवाङ्गबाट खटिएको २६ जनाको प्रहरी  टोलीले उत्त अवैध लागुपदार्थ अफिम खेती नष्ट गरेको हो । उक्त स्थान जिल्ला

३०० रोपनीमा लगाइएको अफिम खेती नष्ट

२० फागुन, धादिङ । बेनिघाट रोराङ गाउँपालिका-१ सिमटार, जरुङ र ब्रम्दी लगायत क्षेत्रमा लगाइएको अफिम खेति प्रहरीले नष्ट गरेको छ । प्रहरीका अनुसार करिब ३०० रोपनी जग्गामा अवैध रुपमा लगाएको अफिम खेती बिहीबार फडानी गरी नष्ट गरिएको हो । जिल्ला सुरक्षा समितिको बुधबारको निर्णय अनुसार ‘बस्ती-बस्तीमा संयुक्त गस्ती’ अभियान अन्तर्गत प्रहरी र सशस्त्र प्रहरीको संयुक्त […]

साढे ५० बिघामा लगाइएको गाँजा र अफिम खेती नष्ट

२४ माघ, मकवानपुर । राक्सीराङ गाउँपालिका र कैलाश गाउँपालिका अन्तर्गतका वडा एरियाको २९ बिघा १० कठ्ठामा अवैध रुपमा लगाएको लागूऔषध गाँजा प्रहरीले नष्ट गरेको छ । साथै २१ बिघामा लगाएको अवैध लागूऔषध अफिम खेती गत शुक्रबारदेखि आइतबारसम्ममा प्रहरीले नष्ट गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौंडा, बागमती प्रदेश […]

अवैध अफिम खेतीलाई नष्ट गर्न प्रहरीले बढायो सक्रियता

बासुदेव शर्मा, जाजरकोट ।  नेपालको कानुनले बन्देज गरेको अबैध अफिम खेती नष्ट नष्ट गर्न प्रहरीले सक्रियता बढाएको छ । नलगाड नगरपालिका ८ को मंसिरी र गुँरासेमा ईलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरी टोलीले अबैध अफिम खेती नष्ट गरेको हो जाजरकोटका विभिन्न स्थानमा पटक पटक अबैध रुपमा गरिएको अफिम खेती प्रहरीले नष्ट गर्दै आएको छ । […]