अवैध अफिम खेतीलाई नष्ट गर्न प्रहरीले बढायो सक्रियता

बासुदेव शर्मा, जाजरकोट ।  नेपालको कानुनले बन्देज गरेको अबैध अफिम खेती नष्ट नष्ट गर्न प्रहरीले सक्रियता बढाएको छ । नलगाड नगरपालिका ८ को मंसिरी र गुँरासेमा ईलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरी टोलीले अबैध अफिम खेती नष्ट गरेको हो जाजरकोटका विभिन्न स्थानमा पटक पटक अबैध रुपमा गरिएको अफिम खेती प्रहरीले नष्ट गर्दै आएको छ । […]

सम्बन्धित सामग्री

भारतबाट ल्याइएका माछा नष्ट

भारतबाट चोरी तस्करी गरेर ल्याइएका माछा मोरङ प्रहरीले नष्ट गरेको छ। मोरङ विभिन्न स्थानबाट उक्त माछा बरामद गरी नष्ट गरिएको हो।...

मकवानपुर प्रहरीले ४६ बिघा १६ कट्ठा जमिनमा लगाइएको गाँजा र अफिम खेती गर्‍यो नष्ट

हेटौँडा : मकवानपुरको विकट राक्सिराङ र कैलाश गाउँपालिकाअन्तर्गत ४६ बिघा १६ कट्ठा जमिनमा अवैध रुपमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ। प्रहरीले त्यहाँ तीन बिघा पाँच कट्ठा जमिनमा लगाइएको अफिम खेतीसमेत नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुवै गाउँपालिकाको विभिन्न स्थानमा लगाइएको सो खेती नष्ट गरिएको हो।…

दार्चुलामा प्रहरीले गर्‍यो गाँजा खेती नष्ट

प्रहरीले दार्चुलामा गाँजा खेती नष्ट गरेको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–६ पनेबाजमा मकैखेतीसँगै रहेको गाँजा खेती नष्ट गरेको हो। मालिकार्जुन प्रहरी चौकीले स्थानीयको खेतमा लगाइएको पाँच सय बोट गाँजा नष्ट गरेको जिल्ला...

यसरी प्रहरीले नष्ट गर्‍यो अवैध घरेलु मदिरा

काठमाडौं : महानगरीय प्रहरी वृत बालाजुको टोलीले अवैध घरेलु मदिरा नष्ट गरेको छ। तारकेश्वर नगरपालिका वडा नम्बर ९ मनमैजु तथा काठमाडौं महानगरपालिका वडा नम्बर १६ माछापोखरी कुमारीस्थान क्षेत्रबाट विभिन्न मितिमा बरामद गरिएका करिब ३ हजार ७ सय लिटर तयारी घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट गरिएको प्रहरीले…

प्रहरीद्वारा ११ हजार गाँजाका बोट नष्ट

सिमकोट – सदरमुकाम सिमकोट क्षेत्रको गाँजाका बोट प्रहरीले नष्ट गरेको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरीले उक्त गाँजाका बोट नष्ट गरेको हो। प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले हुम्लामा गाँजाका बोट धेरै हुने र त्यसलाई प्रहरीले अभियानकै रुपमा नष्ट गर्ने कार्यमा लागेको जानकारी दिए। उनले प्रहरीले पहिलो र दोस्रो दिनमै ११ हजारभन्दा बढी गाँजाका बोट नष्ट […]

सोलुखुम्बुको माप्यदुधकोशीमा प्रहरीले नष्ट गर्‍यो गाँजाका बोट

सोलुखुम्बुमा प्रहरीले गाँजाका विरुवाहरु फडानी गरेको छ । प्रहरी चौकी खरिखोलाबाट गएको टोलीले माप्यदुधकोशी गाउँपालिका वडा नं.०१ हेल्कु स्थित सार्वजनिक जग्गामा प्राकृतिक रूपमा आफै उम्रिएका गाजाका विरुवा फडानी गरेको हो । लागूऔषध प्रयोगकर्ता बढ्दै गएको पाइएपछि गाँजाका विरुवा नष्ट गरेको प्रहरीले जनाएको छ ।

रोल्पामा लागुऔषध अफिम नष्ट

करिब ९ कठ्ठामा लगाइएको अफिम नष्ट गरेको रोल्पा प्रहरीले सोमबार २ सय १० रोपनी जग्गामा गरिएको अवैध अफिम खेती नष्ट गरेको छ।...

प्रहरीले तीन दिनमा नष्ट गर्यो १६४ बिघाको अफिम खेती

हेटौंडा : प्रहरीले ३ दिनमा मकवानपुरको विभिन्न ठाउँको गरि १ सय ६४ बिघामा लगाइएको अफिम खेती नष्ट गरेको छ। प्रहरी प्रधान कार्यालय लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं, बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट गएको संयुक्त प्रहरी टोलीले ३ दिनमा १ सय ६४ बिघा अफिम खेती फाँडेर नष्ट गरेको हो।प्रहरीले बुधबार पनि मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकाको विभिन्न ठाउँमा लगाइएको अफिम खेती नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राक्सिराङ गाउ

मकवानपुर प्रहरीले गर्‍यो ३ हजार गाँजाको विरुवा नष्ट

८ असोज, मकवानपुर । मकवानपुर प्रहरीले लागु औषध गाँजाको ३ हजार विरुवा नष्ट गरेको छ । शुक्रबार दिउँसो ३: ४५ बजेको सयमा प्रहरी चौकी चैनपुर मकवानपुरबाट खटिएको प्रहरी टोलीले ३ हजार गाँजाको विरुवा नष्ट गरेको हो । राक्सिराङ गाउँपालिका झिल्किनीबाट पलासेतर्फ गइरहेको नम्बर नखुलेको मोटरसाइकलले लागुऔषध गाँजाको विरुवा फालेको प्रहरीले जनाएको छ ।

सुर्खेत प्रहरीले नष्ट गर्यो गाँजा

सुर्खेत प्रहरीले १ हजार ३५० बोट गाँजाका नष्ट गरेको छ । प्रहरीले वीरेन्द्रनगर नगरपालिका–२ कोलडाँडाको भित्री सडक खण्ड र स्थानीयको बारीमा प्राकृतिक रुपमा उत्रिएको गाँजा नष्ट गरेको हो ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार प्रहरी चौकी बांगेसिमल सुर्खेतबाट खटिएको प्रहरी टोली गस्ती जाने क्रममा उक्त, गाँजा फेला पारेको थियो ।   प्रहरीले स्थानीय जनप्रतिनिधि, भद्र भलादमीहरूको रोहबरमा नष्ट गरिएको जनाएको छ ।