काबुल- अफगानिस्तानको प्रहरीले गत दुई महिनामा उत्तरी जाज्वान प्रान्तमा करिब ८० एकड जमिनमा लगाइएको अफिम नष्ट गरेको छ । “विगत दुई महिनामा शृङ्खलाबद्ध कारवाहीमा हामीले जाज्जान प्रान्तका सात जिल्लामा छ एकड चरेस फार्मसहित ८० एकड अफिम र चरेस नष्ट गरेका छौँ,” सहका प्रान्तीय निर्देशक मोहमद युनुसले बताए । अवैध बालीविरुद्धको यस्तै कारवाहीमा प्रहरीले केही साताअघि […]