३०० रोपनीमा लगाइएको अफिम खेती नष्ट

२० फागुन, धादिङ । बेनिघाट रोराङ गाउँपालिका-१ सिमटार, जरुङ र ब्रम्दी लगायत क्षेत्रमा लगाइएको अफिम खेति प्रहरीले नष्ट गरेको छ । प्रहरीका अनुसार करिब ३०० रोपनी जग्गामा अवैध रुपमा लगाएको अफिम खेती बिहीबार फडानी गरी नष्ट गरिएको हो । जिल्ला सुरक्षा समितिको बुधबारको निर्णय अनुसार ‘बस्ती-बस्तीमा संयुक्त गस्ती’ अभियान अन्तर्गत प्रहरी र सशस्त्र प्रहरीको संयुक्त […]

सम्बन्धित सामग्री

रुकुमपश्चिममा ३९ फरार प्रतिवादी पक्राउ, ७९ रोपनीमा लगाइएको अफिम नष्ट

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले पछिल्लो तीन महिनामा ३९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ भने ७९ रोपनी क्षेत्रफलमा लगाइएको अवैध अफिम खेती नष्ट गरेको छ।

एक सय ७२ रोपनीमा लगाइएको अफिम खेती नष्ट

रुकुमपश्चिमको विभिन्न ठाउँमा एक सय ७२ रोपनीमा लगाएको लागुऔषध अफिमखेती फँडानी गरिएको छ।

रोल्पामा ३२० रोपनीमा लगाइएको अफिम खेती नष्ट

रोल्पामा प्रहरीले ठूलो परिमाणमा अवैध लागूपदार्थ अफिम खेती नष्ट गरेको जनाएको छ । उत्तरपूर्वी रोल्पास्थित थबाङ गाउँपालिकाका वडा नं ४ र ५ उवाका करिब आधा दर्जन गाउँ र जंगलमा लगाइएको अफिम खेती चार दिन लगाएर नष्ट गरिएको हो । अफिम खेती गरिएको सूचना पाएपछि प्रहरी टोली वैशाख १३ देखि परिचालित भएको थियो ।

३ सय २९ रोपनीमा लगाइएको अफिम नष्ट

जिल्ला प्रहरी कार्यालय जाजरकोटले दुई वटा पालिकाको ३ सय २९ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरेको छ।...

रोल्पामा २८ रोपनीमा लगाइएको अफिम खेती प्रहरीद्वारा नष्ट

प्रहरीले रोल्पामा ठूलो मात्रामा अवैध रूपमा खेती गरिएको अफिम खेती नष्ट गरेको छ । पश्चिमी रोल्पाका भित्री गाउँमा खेती गरिरहेको सुराक पाएपछि पुगेको प्रहरी टोलीले दुई दिन लगाएर विभिन्न स्थानबाट २८ रोपनी क्षेत्रफलमा लगाइएको करिब २५ हजार अफिमको बोट नष्ट गरेको हो ।

जाजरकोटमा अफिम खेती नष्ट

नलगाड नगरपालिकामा प्रहरीले अफिम खेती नष्ट गरेको छ । नलगाड–२ नहकुलीमा चार रोपनी, वडा नं ३ काक्रीमेलामा २५ रोपनी, डिम्रेनीमा साढे आठ रोपनी, द्वारेमा आठ रोपनी, वडा नं ६ को भारगाउँमा आधा रोपनी, सिर्पाचौरमा सात रोपनी, किटालेखमा साढे छ रोपनी र गर्छिनामा साढे ११...

प्रहरीद्वारा अफिम खेती नष्ट

नलगाड नगरपालिकामा प्रहरीले अफिम खेती नष्ट गरेको छ । नलगाड–२ नहकुलीमा चार रोपनी, वडा नं ३ काक्रीमेलामा २५ रोपनी, डिम्रेनीमा साढे आठ रोपनी, द्वारेमा आठ रोपनी, वडा नं ६ को भारगाउँमा आधा रोपनी, सिर्पाचौरमा सात रोपनी, किटालेखमा साढे छ रोपनी र गर्छिनामा साढे ११ रोपनीमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको हो ।जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले कानूनले प्रतिबन्ध गरेको अफिम खेती नष्ट गर्न प्रहरीले चार दिनको अभियान चलाएको र यसबारेमा थप अनुसन्धान गर्ने काम भइरहेको बताए ।&nbs

२ रोपनीमा लगाएको अफिम खेती नष्ट

रोल्पा । रोल्पामा २ रोपनीमा अवैध रुपमा लगाएको अफिम खेती नष्ट गरिएको छ । प्रहरीले परिवर्तन गाउँपालिका–५