भक्तपुरमा ५ पसलमा आगलागी

सूर्यविनायकको एक मासु पसलसहित अन्य पाँच पसलमा आगलागी हुँदा करीब रु १२ लाख बराबरको क्षति भएको छ । सूर्यविनायक नगरपालिका–६ पाण्डुबजारस्थित जस्ताको टहरामा भोजबहादुर घिसिङले सञ्चालन गरेको मासु पसलमा गए राति आगलागी शुरु भएर अन्य पाँच पसलमा फैलिँदा करीब १२ लाख ६० हजारबराबरको धनमाल जलेर नष्ट भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

सर्लाहीमा फेरि आगलागी

सर्लाहीमा मंगलवार राति आगलागी भएको छ।लगातार केही दिनदेखि आगलागी भइरहेको सर्लाहीमा पुनः आगलागी हुँदा लाखौँको क्षति भएको छ।...

बर्दियाका पाँच घरमा आगलागी

बर्दियामा आगलागी हुँदा पाँच घरमा क्षती भएको छ। गेरुवा गाउँपालिका–५ पथरैया कार्की टोलमा आगलागी हुँदा पाँच घरमा क्षति भएको हो।...

झापाकाे एक हार्डवेयरमा आगलागी

झापा बुधबारेको एक हार्डवेयरमा आगलागी भएको छ। स्थानीय खेम कडरियाको घरमा रहेको हार्डवेयरमा साँझ ७ बजेदेखी आगलागी भएको हो।...

भोटेबहालमा आगलागी

काठमाडौँ । काठमाडौँको भोटेबहालमा आगलागी भएको छ । टेकुबाट भोटेबहाल जाने बाटोमा दक्षिणकाली मन्दिर छेउ विद्युतीय सामग्री विक्री गर्ने एक पसलमा आगलागी भएको हो । आगलागी नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाको सहित ३ वटा दमकल पुगेको प्रहरीले जनाएको छ ।

सिमकोटमा आगलागी

सिमकोट – हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिकामा आगलागी भएको छ। वडा नम्बर ५ को खाद्यक (तल्लो गाउँ) मा शनिबार दिउँसो २ बजे एक्कासि आगलागी भएको छ। प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माका अनुसार गाउँको मध्य क्षेत्रमा रहेको दाउरा र घाँस राखेको स्थानमा आगलागी भएको छ। उनले आगलागी भएकाले एक घरमा क्षति पुगेको बताए। आगलागीबाट ठूलो परिमाणमा भण्डारण […]

ताप्लेजुङ सदरमुकाममा आगलागी

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ । कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको छ । स्थानीयवासीका अनुसार अहिले बिहान ८ बजे अचानक आगलागी सुरु भएको थियो । आगलागीबाट एक घर जलेको छ भने आगो नियन्त्रणमा आइसकेको छैन । आगलागी नियन्त्रणका लागि स्थानीय र सुरक्षाकर्मी खटिएका छन् । आगलागी नियन्त्रणका लागि फुङलिङ नगरपालिकाको दमकल पुगेको छ । जस्ताले छाएको घरमा आगलागी भएका कारण आसपासका घरसमेत जोखिममा परेका छन् ।आगो अन्यत्र सल्किए कोप्चेबजार पूरै जोखिममा पर्ने देखिन्

लैनचौरनजिकै आगलागी

काठमाडौं। लैनचौरनजिकै आगलागी भएको छ। प्रभु बैंकनजिकै कागज जलाउने क्रममा विद्युतीय सामग्री राखेको घरमा आगलागी भएको लैनचौर प्रहरीले जनाएको छ। आगलागी नियन्त्रण गर्न सुरक्षाकर्मी, काठमाडौं महानगरपालिकाको दमकल, स्थानीवासीसमेत खटिएका छन्।

गोंगबुको एक टहरामा आगलागी

काठमाडौं गोंगबुको एक टहरामा आगलागी भएको छ। आइतबार दिउँसो पौने चार बजेतिर आगलागी भएको हो।

चोभारमा आगलागी

चोभारको डाँडामा रहेको जंगलमा आगलागी भएको छ । सोमबार चोभारको डाँडामा रहेको जंगलमा साँझ आगलागी भएको हो

पुतलीसडकमा आगलागी

काठमाडौं । पुतलीसडक चोकमा रहेको विद्युत प्राधिकरणको ट्रान्समिटर पड्किँदा आगलागी भएको छ । चोकमै रहेको ट्रान्समिटर र कम्प्युटरबजार अगाडी रहेको बिजुलीको पोलमा आगो बलिरहेको छ । थप विवरण आउन बाँकी छ । The post पुतलीसडकमा आगलागी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.