एमाले महासचिव शंकर पोखरेलले आइतबार तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीस्थित जनता विद्यापीठ मतदान केन्द्रबाट मतदान गरेका छन् ।मतदानपछि पोखरेलले संक्षिप्त धारणा राख्दै देशमा बहुमतसहितको राजनीतिक स्थायित्व आवश्यक रहेको बताए ।
दाङ : नेकपा एमालेका महासचिव तथा एमालेका दाङ निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोखरेलले मतदान गरेका छन्।पोखरेलले तुलसीपुर १९ मा रहेको जनता विद्यापीठ मतदान केन्द्र मतदान गरेका हुन्।
काठमाण्डाै - एमाले महासचिव शंकर पोखरेलले दाङ तुलसीपुरको जनता विद्यापीठ बिजौरी मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
उहाँ प्रतिनिधि सभा दाङ-२ का उमेदवार समेत हुनुहुन्छ ।
१ जेठ, काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमाले महासचिव शंकर पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनले मतदान र मतगणनाको क्रममा योजनाबद्ध धाँधली गरेकोआरोप लगाएका हुन् । महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासबिना मतदान र […]
दाङ । एमाले महासचिव शंकर पोखरेलले गृह जिल्ला दाङमा मतदान गरेका छन् । उनले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ स्थित जनता विद्यापीठ मतदान केन्द्र ‘ख’ बुथमा मा पुगेर मतदान गरेका हुन् ।
दाङ : एमाले महासचिव शंकर पोखरेलले मतदान गरेका छन्। एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले तुलसीपुर–१९ को जनता विद्यापिठ मतदान केन्द्रबाट मतदान गरेका हुन्। दाङमा विहान ७ बजेदेखि निर्वाचन भएको छ। जिल्लाका १० स्थानीय तहमा २ लाख ८०१ जना पुरुष र २ लाख ९ हजार ९९ जना महिला र अन्य २ जना गरी ४ लाख ९ हजार ९०२ जना मतदाताले मतदान गर्नेछन्।
जेठ ६ गतेका लागि तय भएको बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई मत हाल्न एमालेले ह्वीप जारी गरेको छ ।
एमाले महासचिव ईश्वर पोखरेलले सूर्य चिन्हमा मतदान गर्न भन्दै पार्टीका तर्फबाट प्रदेश तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई पत्र पठाउँदै ह्वीप जारी गरेका हुन् ।
बागमतीमा एमालेको तर्फबाट गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादल उम्मेदवार रहेका छन् । एमालेमा विवाद रहँदा माधव कुमार नेपाल पक्ष समेतको सहमतिमा खिमलाल देवकोटालाई विपक्षी गठबन्धनबाट उम्मेदवार बनाइएको ...
बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई मत हाल्ने एमालेले ह्वीप जारी गरेको छ । बागमतीमा एमालेको तर्फबाट गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादल उम्मेदवार रहेका छन् । एमाले महासचिव ईश्वर पोखरेलले सूर्य चिन्हमा मतदान गर्न भन्दै पार्टीका तर्फबाट प्रदेश तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई ह्वीप जारी गरेका हुन्।