दाङ-थारु वस्तीमा अघिल्ला वर्षको जस्तो यस वर्ष माघी पर्वको रौनक आएन । माघीको अवसरमा हुने नाचगान तथा महोत्सव पनि भएका छैनन् । यस वर्ष माघी सुन सान भएको थारु अगुवाहरु बताउँछन् ।थारु समुदायको ठूलो तथा महत्वपूर्ण चाडको रुपमा माघी पर्व मनाउने गर्दछन् । तीन दिन सम्म धुमधामसँग मनाउने यो पर्वमा थारु समुदायले माघी पर्वलाई नयाँ […]