दक्षिण कोरिया मार्शल ल : राष्ट्रपति यूनलाई आफ्नै दलबाट राजीनामा दिन दबाव, 'विद्रोह'को आरोपमा प्रहरी छानबिन सुरु - BBC News नेपाली

दक्षिण कोरियामा सैन्य शासन लगाउने उद्देश्यसहित 'मार्शल ल' लागु गर्ने घोषणा गरेर पछि हटेका राष्ट्रपति यूनले उक्त प्रकरणबारे अहिलेसम्म कुनै सार्वजनिक टिप्पणी गरेका छैनन्।

सम्बन्धित सामग्री

दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले आफ्नो वार्षिक संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । उत्तर कोरियाको सम्भावित हतियार परीक्षणलाई टकराब दिन दुई देशले वार्षिक संयुक्त अभ्यास थालनी गरेका हुन् ।उल्ची फ्रिडम शिल्ड नाम दिइएको यो अभ्यास अक्टोबरको अन्त्यसम्म चल्नेछ । गत मेमा कार्यभार सम्हालेका दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलले संयुक्त अभ्यासलाई ‘सामान्य’ बनाउने र उत्तर विरुद्ध प्रतिरोध बढाउने वाचा गरिरहेका बेला पछिल्लो अभ्यास सुरु भएको हो ।पछिल्ला वर्षहरूमा कोभिड–१९ क

जापानमा बाइडेन : चीनको बढ्दो प्रभावलाई 'काउन्टर' दिने तयारीमा अमेरिकी राष्ट्रपति

अमेरिकी राष्ट्रपति जो बाइडेन जापान पुगेका छन्। राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेन पहिलोपटक एसियाली देशहरुको भ्रमणमा छन्। गत साता दक्षिण कोरिया पुगेका बाइडेन आज जापान पुगेका हुन्। त्यहाँ उनी क्वाड राष्ट्रको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनेछन्। जापानका प्रधानमन्त्री फुमियो किसिदाले बाइडेनलाई विमानस्थलमा स्वागत गरेका थिए। त्यसपछि दुवै नेताबिच छलफल भएको थियो। त्यसक्रममा…

एसिया भ्रमणमा रहेका जो बाइडेन दक्षिण कोरिया पुगे

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेन र दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक योलबीच शनिबार भेटवार्ता भएको छ ।  योल राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक दक्षिण कोरियाको भ्रमणमा आएका बाइडेन र योलबीच राजधानी सोलमा भेटवार्ता भएको हो । उत्तर कोरियामा कोरोना भाइरसको महामारीले तीव्र रुप लिइरहेका बेला तथा उत्तर कोरियाले हतियार परीक्षणलाई बढाइरहेका बेला दुई मुलुकका राष्ट्रपतिहरूको […]

चारदिने भ्रमणका क्रममा बाइडेन पुगे दक्षिण कोरिया

चारदिने एशिया भ्रमणमा आज निस्किएका अमेरिकी राष्ट्रपति जो बाइडेन दक्षिण कोरिया पुगेका छन्। राष्ट्रपति निर्वाचित भएपछि यो उनको पहिलो एशिया भ्रमण हो।रुसले युक्रेनमा गरेको युद्धका समयमा उनको यो भ्रमण खासगरी क्षेत्रीय सहयोग विस्तारका साथै विश्वमा प्रभुत्व बढाउँदै गएको चीनविरुद्ध एशियाका विभिन्न देशलाई एकजुट पार्नु रहेको बेलायती समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।उनी राजधानी सोलको दक्षिणमा रहेको अमेरिकी वायुसैनिक अखडा ओसानमा अवतरण गरेका थिए। ओसानमा नै उनको स्वागत दक्षिण कोरियाका नवनिर्वाचित राष्ट

अमेरिकी राष्ट्रपति बाइडेनको एशिया भ्रमण इन्डो-प्यासिफिकमा केन्द्रित हुने

अमेरिकी राष्ट्रपति जो बाइडेन दक्षिण कोरिया र जापानसँगको सुरक्षा गठबन्धनको महत्त्वपूर्ण रहेको प्रमाणित गर्न र क्वाड शिखर सम्मेलनमा भाग लिन यही साता एशिया भ्रमण गर्ने भएका छन्।राष्ट्रपति बाइडेनको भ्रमणअघि पत्रकार सम्मेलनमा राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) जेक सुलिभानले राष्ट्रपतिका रूपमा बाइडेनको इन्डो-प्यासिफिक क्षेत्रको यो पहिलो भ्रमण भएको बताएका छन्।बाइडेनले युक्रेनको रक्षा र रुसी आक्रमणको विरोधमा स्वतन्त्र विश्वको पक्षमा वकालत गरेका छन्। ती मिसनहरूमा अमेरिकी प्रयासहरू सफ

दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्क कारागार मुक्त

दक्षिण कोरिया । दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क ग्युन हेलाई वर्तमान राष्ट्रपति मुन जे इनले दिएको विशेष माफीमा शुक्रबार रिहा गरिएको छ । भ्रष्टाचारको आरोपमा ५७ महिना जेलमा परेकी पार्कले सियोलको एक अस्पतालमा माफीको प्रमाणपत्र पाएकी छिन् । जहाँ उनको काँध र कम्मरको दुखाइको कारण एक महिनाभन्दा बढी समयदेखि उपचार भइरहेको छ। सन् २०१९ मा […]

अष्ट्रेलिया र दक्षिण कोरियाबीच ऐतिहासिक रक्षा सम्झौता

२७ मंसिर, काठमाडौं । दक्षिण कोरिया र अष्ट्रेलियाले एउटा ऐतिहासिक रक्षा सम्झौता गरेका छन् । सोमबार दुवै मुलुकले १ अर्ब अष्ट्रेलियन डलर बराबरको रक्षा सम्झौता गरेका हुन् । दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनको ४ दिने अष्ट्रेलिया भ्रमणका क्रममा ७१७ मिलियन अमेरिकी डलर बराबरको रक्षा सम्झौता गरिएको अल जजिराले जनाएको हो । कूटनीतिक सम्बन्ध स्थापना […]

नुरी रकेटलाई अर्बिटमा पु¥याउन दक्षिण कोरिया असफल

दक्षिण कोरियाले आफ्नो रकेटलाई अर्बिटमा पु¥याउनबाट असफल भएको छ । दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले रकेटले ७०० किलोमिटरको उचई लिन सफल भएता पनि आफ्नो गन्तव्य पुग्नमा पूर्ण रुपले सफल  नभएको बताएका छन् । रकेटले सफलता पूर्वक तीन चरण पार गरेको थियो तर अर्बिट सम्म पुग्न भने सकेन । नुरी रकेटले दक्षिण कोरियाको नारो अन्तरिक्ष केन्द्रबाट बेलुकाको पाँच बजे १.५ टनको डम्मी राखेर...

दक्षिण कोरिया, अमेरिकाबीच सैनिक खर्चमा सहमति

सियोल / दक्षिण कोरिया र संयुक्तराज्य अमेरिकाबीच कोरियाली द्वीपमा रहेका अमेरिकी सेनाका लागि हुने खर्चमा दक्षिण कोरियाको योगदानका विषयमा सहमति भएको छ । यी दुबै मुलुकबीच संयुक्त सैन्य अभ्यासको तयारी हुनैलाग्दा यस्तो सहमति भएको हो । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियामा तैनाथ हुने अमेरिकी सेनाको व्यवस्थापनका लागि थप रकम व्यवस्था गर्न दबाब दिनु... The post दक्षिण कोरिया, अमेरिकाबीच सैनिक खर्चमा सहमति appeared first on Purbeli News.

जापानसँग वार्ताका लागि तयार छौंः दक्षिण कोरिया

सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले दक्षिण कोरिया जापानसँग वार्तामा बस्न तयार रहेको बताएका छन् । राष्ट्रपति मुनले दक्षिण कोरिया यी दुई देशबीचका कैयौँ ऐतिहासिक तथा व्यापारिक विषयमा वार्ता गर्न तयार रहेको बताउनुभएको समाचारमा उल्लेख गरिएको छ । ‘हाम्रो सरकार जापानसँग कुनै पनि बेला वार्ताको टेबलमा बस्न तयार रहेको छ, मलाई लाग्छ सबै किसिमका असमझदारीहरू यो वार्ताबाट हट्न सक्नेछ’ दक्षिण कोरियाका राष्ट्रपति मुनले भने ।  दक्षिण कोरियाको १०२ औँ स्वतन्त्रता दिवसका अवसरमा