दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्क कारागार मुक्त

दक्षिण कोरिया । दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क ग्युन हेलाई वर्तमान राष्ट्रपति मुन जे इनले दिएको विशेष माफीमा शुक्रबार रिहा गरिएको छ । भ्रष्टाचारको आरोपमा ५७ महिना जेलमा परेकी पार्कले सियोलको एक अस्पतालमा माफीको प्रमाणपत्र पाएकी छिन् । जहाँ उनको काँध र कम्मरको दुखाइको कारण एक महिनाभन्दा बढी समयदेखि उपचार भइरहेको छ। सन् २०१९ मा […]