काठमाडौँ : अमेरिका पठाइदिन्छु भनेर ६० लाख रुपैयाँ ठग्ने एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीमा अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने उदयपुर त्रियुगा नगरपालिका वडा नं ७ घर भई हाल गोँगबु बस्ने ३६ वर्षीय लोकबहादुर राउतलाई पक्राउ गरी आज (मंगलवार) सार्वजनिक गरेको हो।कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले अमेरिकामा ७ लाख ५० हजार रुपैयाँसम्म तलब हुने प्रलोभनमा पारी खिमा डाँगीसमेत २ जनालाई ठगी गर्ने राउतलाई
वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्दै ८ लाख रूपैयाँ ठगी गरेको अभियोगमा बर्दिया मधुवन नगरपालिका-६ घर भई ललितपुर गोदावारी नगरपालिका-१० बस्ने ३० वर्षीय अभिषेक श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले १ जनालाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाइ प्रतिष्ठित होटलमा मासिक ३ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी …
काठमाडौँ– अमेरिका पठाइदिन्छु भनी बिभिन्न व्यक्ति बाट ६४ लाख पैँतालीस हजार रुपैयाँ ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको टीकापुर १ घर भई हाल काठमाडौँको कोटेश्वर बस्ने २८ वर्षका रमेश न्यौपानेलेले काठमाडौँको नयाँबानेश्वर सिभिल अस्पतालबाट प्रहरीले पक्राउ गरेको हो । पीडित गणेश अधिकारी नाम गरेका सहित ५ लाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु […]
अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई काठमाडौंबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१५ बौद्ध बस्ने ४५ वर्षीया निर्मला महर्जन र बारा जितपुर सिमरा उपमहानगरपालिका-१ बस्ने २६ वर्षीया अल्पा ढकाल रहेका छन् । अमेरिका बस्दै आएका प्रतिवादी मध्येका टंकराज बस्नेतले फेसबुक र म्यासेन्जरमा छुट्टाछुट्टै २ वटा प्रोफाइल खोली पीडितसँग …
नेपाल प्रहरीले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असूली धन्दामा कम्तिमा ३२ जना संलग्न रहेको निष्कर्ष निकालेको छ । हालसम्म प्राप्त जाहेरी अनुसार यो गिरोहले कम्तिमा २४ करोड रुपैयाँ असूली गरेको देखिएको छ । यस प्रकरणमा पूर्व गृहमन्त्री, उपप्रधानमन्त्री, पूर्वसभासद, वहालवाला सचिव, तत्कालीनन गृहमन्त्रीका सुरक्षा सल्लाहकार, भुटानी अधिकारवादी नेता टेकनाथ रिजालसहित १६ …
काठमाडौं । प्रहरीले अमेरिका पठाइदिन्छु भनी रकम ठगीको आरोपमा एक जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका–१५ बस्दै आएका ५६ वर्षीय ओम शाक्यलाई पक्राउ गरेको हो । पासाङ्ग ल्हामु शेर्पालाई अमेरिका पठाइदिने भन्दै उनले १५ लाख लिएका थिए । आकर्षक रोजगारीको प्रलोभनमा पारेर शाक्यले […]
काठमाडौं, २ भदौ । अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ एक पुरुष पक्राउ परेका छन् । अमेरिका पठाईदिन्छु भन्दै नगद ११ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका ३१ तिनकुने बस्ने ताप्लेजुङ फुङ्लिङ नगरपालिका- ९ घर भएका ५९ वर्षीय लाल बहादुर कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । पाँचथर तुम्बेवा गाउँपालिका […]
काठमाडौं : अमेरिका पठाइदिन्छु भन्दै नगद ११ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं महानगरपालिका-३१ तीनकुने बस्ने ताप्लेजुङ फुङ्लिङ नगरपालिका-९ घर भएका ५९ वर्षीय लालबहादुर कार्कीलाई सोमवार प्रहरीले पक्राउ गरेको हो।
पाँचथर तुम्बेवा गाउँपालिका - ५ हाङ्गुम बस्ने ३० वर्षीय…
‘अमेरिका पठाइदिन्छु’ भनेर ठगेको आरोपमा महानगरीय अपराध महाशाखाले एक जनालाई पक्राउ गरेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका घर भएका ५९ वर्षीय लाल बहादुर कार्कीलाई झापा प्रहरीसँगको समन्वयमा अर्जुनधाराबाट पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ ।काठमाडौंको तीनकुने बस्ने कार्कीले पाँचथरका ध्रुव कुमार राईलाई भिजिट भिसामा दुबई हुँदै अमेरिका पठाउँछु भनेर ११ लाख ५० हजार ठगी गरेका थिए ।अमेरिका जान ४० लाख लाग्ने र त्यहाँ पुगेपछि कोकाकोला कम्पनीमा महिनाको ३ लाख तलव आउने जागिर लगाइदिने आश्वासन दिएका