अमेरिका पठाइदिन्छु भन्दै रकम ठगीको आरोपमा एक जना पक्राउ

काठमाडौं । प्रहरीले अमेरिका पठाइदिन्छु भनी रकम ठगीको आरोपमा एक जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका–१५ बस्दै आएका ५६ वर्षीय ओम शाक्यलाई पक्राउ गरेको हो । पासाङ्ग ल्हामु शेर्पालाई अमेरिका पठाइदिने भन्दै उनले १५ लाख लिएका थिए । आकर्षक रोजगारीको प्रलोभनमा पारेर शाक्यले […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।