सोलुखुम्बु : भेडापालनको लागि आवश्यक पर्ने चरन क्षेत्र सामुदायिक वन बनेपछि भेडाको उनबाट बन्ने पराम्परागत राडीपाखी लोप हुने अवस्थामा पुगेको छ ।
आधुनिक गलैंचाले बजार ओगटेको र भेडाको उन समेत पाउन मुस्किल परेको राडीपाखी व्यवसायीहरु बताउँछन् । केही वर्ष अघिसम्म गाउँघरमा भेडा तथा च्याङग्राको उनबाट बन्ने राडीपाखीको ...