सशस्त्र असई हत्या प्रकरण : सहकर्मी नै संलग्न भएको आशंका, एक जवान पक्राउ

सप्तरीको छिन्नमस्ता गाउँपालिका गोविन्दपुरस्थित सशस्त्र प्रहरी बलका असई सत्यनारायण यादवको हत्या पेचिलो बन्दै गएको छ । असई यादवको हत्यामा सहकर्मीकै संलग्नताको आशंकामा प्रहरीको छ । सशस्त्र प्रहरी बलले बुधबार राजविराजस्थित सशस्त्र प्रहरी गण नम्बर ६ का गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खडकालाई मुख्यालय तानेको छ भने एक प्रहरी जवानलाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित सामग्री

सुमना श्रेष्ठ हत्या प्रकरण : आरोपी भुजेल पक्राउ

प्रहरीले सुमना श्रेष्ठको हत्या आरोपमा धरानउ पमहानगरपालिका–१६ बस्ने १९ वर्षीय बाबुराम भुजेललाई पक्राउ गरी सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरानमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक बिपिन रेग्मीले हत्याका आरोपी भुजेललाई धनकुटाको मुलघाटबाट पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँले प्रेम सम्बन्धलाई लिएर आफ्नै प्रेमीबाट श्रेष्ठको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अनुसन्धानबाट खुल्न …

श्रीमान् हत्या प्रकरण: छोरा पनि पक्राउ

निरकुमारीले बयानको क्रममा श्रीमानको शव छोरा सुरनको सहयोगमा जंगल लगेर गाडेको खुलेपछि छोरालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।...

प्रधानाध्यापक हत्या प्रकरण: प्रहरीले लियो एक जनालाई नियन्त्रणमा

काठमाडौं,१३ कार्तिक । बाराको कलैयामा गोली हानेर रूपेश स्वर्णकारको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ परेका आरोपितलाई प्रहरीले सार्वजनिक भने गरेको छैन । बारा कलैया उपमहानगरपालिका–६ का रूपेशमाथि सोमबार दिउँसो १ बजे कलैया बजारमै गोली प्रहार भएको थियो । तीनवटा गोली लागेर घाइते भएका उनलाई बयोधा अस्पताल पुर्‍याएलगत्तै डाक्टरले मृत घोषणा […]

धनुषा हत्या प्रकरण : एकजना पक्राउ, दुई फरार

धनुषामा युवकको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बुधबार जिल्लाको हँसपुर नगरपालिकास्थित गहुँ खेतमा विजय रामको हत्या गरेको आरोपमा प्रहरीले बिहीबार सोही ठाउँका २० वर्षीय मनोज महरालाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार हत्यामा महरासहित तीन जनाको संलग्नता रहेको छ । प्रहरी निरीक्षक विक्रम साहको नेतृत्वमा खटिएको अनुसन्धान टोलीले घटनाबारे सुक्ष्म अनुसन्धान र विभिन्न व्यक्तिहरुसँग सोधपुछ गर्दा ३ जनाले घोली चलाएर हत्या गरेका ह

सिन्धुपाल्चोक हत्या प्रकरण : फरार तामाङ पक्राउ

सिन्धुपाल्चोक बलेफी गाउँपालिका(७ स्थित माथिल्लो चिम्लिङमा दुई जनाको हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । हत्या अभियोगमा ठाउँका  विजयबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी दक्षकुमार बस्नेतले बताए ।आइतबार बेलुका पौने ८ बजेको समयमा तामाङले खुकुरी प्रहार गरी दुई जनाको हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापश्चात भागेका उनलाई राति ९ बजे कुलबाध सामुदायिक वनमा लुकिछिपी रहेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।गाउँमा हत्याको घटना भएलगत्तै तत्काल प्र

डम्बर हत्या प्रकरण : थप दुईजना पक्राउ

बैतडी : बैतडीको सुर्नया गाउँपालिका–६ का डम्मर अवस्थी हत्या प्रकरणमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सोही ठाउँका रमाकान्त अवस्थी र गोपाल अवस्थी रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। रमाकान्त र गोपाललाई डम्बरको परिवारले दिएको जाहेरीका आधारमा घरबाटै पक्राउ गरिएको हो।प्रहरी प्रवक्ता खड्काले भने, ‘पक्राउ परेका दुबैजनामाथि अदालतबाट म्याद थपेर थप अनुसन्धान सुरु गरेका छौँ।’ उनीहरू दुबैजना गाउँका एक विद्यालयका शिक्षक समेत

डम्बर अवस्थी हत्या प्रकरण : थप एक व्यक्ति पक्राउ

बैतडीको सुर्नया गाउँपालिका-६ का डम्बर अवस्थी हत्या प्रकरणमा थप एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यसअघि स्थानीय २३ वर्षका शिक्षक हरिस अवस्थी पक्राउ परेकोमा अहिले उनकै आफन्त पर्ने २८ वर्षका नवराज अवस्थीसमेत पक्राउ परेका छन् । उनले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेको प्रहरीले जनाएको छ । यता विप्लव नेतृत्वको नेकपाले भने आफ्ना कार्यकर्ताको हत्या पछि दैनिक आन्दोलन गरिरहेको छ । विप्लव नेतृत्वको नेकपाका सदस्यसमेत रहेका ३० वर्षीय डम्बर अवस्थीको शव गत बुधबार स्थानीय जंगलमा ओढारभित्र गाडेक

भुपेन्द्र बडुवाल हत्या प्रकरण : संलग्न १२ जना अभियुक्त पक्राउ

कैलाली, २१ मङ्सिर। लम्कीचुहा नगरपालिका-१ लम्की चौराह बस्ने २३ वर्षीय भुपेन्द्र बडुवालको गत कात्तिक २३ गते बेलुकी धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा १२ जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका -३ चिसापानी बस्ने २३ वर्षीय महेश रावल, २० वर्षीय धिरज भन्ने दिपेन्द्र शाही, २० […]

कैलाली युवक हत्या प्रकरण : थप २ जना पक्राउ

कैलालीमा प्रहरीले एक युवकको हत्या गरेको आरोपमा थप २ जनालाई  पक्राउ गरेको छ । जिल्लाको लम्कीचुहा नगरपालिका १ का २२ वर्षीय भुपेन्द्र बडुवाललाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा थप २ जना पक्राउ परेका हुन् ।योसँगै पक्राउ सो घटनामा पर्नेमा ८ जना पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कैलालीका आर्यन देवकोटासहित ८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले रातोपाटीलाई जानकारी दिए । ‘८ जनालाई नियन्त्रणमा लिइसकेका छौ भने

प्रविन बाँस्तोला हत्या प्रकरण: घरधनी रमेश गिरी पक्राउ

काठमाडौं । मोरङको उर्लाबारीका प्रविन बाँस्तोला हत्या प्रकरणमा थप एक जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले घरधनी रमेश गिरीलाई पक्राउ गरेको हो । हत्या भएको रात उर्लाबारी नगरपालिका–७ का रमेश गिरीको घरमा रहेको साथीको डेरामा प्रविन सुतेका थिए ।उर्लाबारी–५ घर भएका प्रविनको हत्या आरोपी गिरीलाई आइतबार पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले रातोपाटीलाई बताए । पुस ४ मा मदिराको नशामा साथीहरूसँगै सुतेका प्रविन विहान अचेत अवस्थामा भे