धनुषा हत्या प्रकरण : एकजना पक्राउ, दुई फरार

धनुषामा युवकको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बुधबार जिल्लाको हँसपुर नगरपालिकास्थित गहुँ खेतमा विजय रामको हत्या गरेको आरोपमा प्रहरीले बिहीबार सोही ठाउँका २० वर्षीय मनोज महरालाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार हत्यामा महरासहित तीन जनाको संलग्नता रहेको छ । प्रहरी निरीक्षक विक्रम साहको नेतृत्वमा खटिएको अनुसन्धान टोलीले घटनाबारे सुक्ष्म अनुसन्धान र विभिन्न व्यक्तिहरुसँग सोधपुछ गर्दा ३ जनाले घोली चलाएर हत्या गरेका ह

सम्बन्धित सामग्री

पथरी शनिश्चरे किशाेरी हत्या प्रकरण : शंकास्पद एकजना पक्राउ

मोरङ- मोरङको पथरी शनिश्चरेमा १५ वर्षीया किशोरीको हत्यामा संलग्न रहेको आशंकामा एक जना शंकास्पद व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङ स्रोतका अनुसार बारा घर भएका ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । केही विषयमा थप भेरिफाई गर्ने क्रम जारी रहेको भन्दै प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन । मोरङ प्रहरीका प्...

पथरी शनिश्चरे किशाेरी हत्या प्रकरण : शंकास्पद एकजना पक्राउ

मोरङ- मोरङको पथरी शनिश्चरेमा १५ वर्षीया किशोरीको हत्यामा संलग्न रहेको आशंकामा एक जना शंकास्पद व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङ स्रोतका अनुसार बारा घर भएका ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । केही विषयमा थप भेरिफाई गर्ने क्रम जारी रहेको भन्दै प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन । मोरङ प्रहरीका प्...

झापामा भारतीय नागरिक हत्या प्रकरण : घटनामा संलग्न थप एकजना पक्राउ

झापा : झापामा भारतीय नागरिकको हत्यामा संलग्न थप एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा मोरङ जिल्ला सुन्दरहरैँचा नगरपालिका– ६ निवासी २४ वर्षीय शैलेश सापकोटा रहेको इलाका प्रहरी कार्यालय अनारमनिका डिएसपी रुगमबहादुर कुँवरले जानकारी दिए।गत असार ९ गते भारत गुजरात राज्य अहमदाबाद, कुवेरनगर निवासी ४० वर्षीय जपडिया नरेशकुमार बाबु भाइको हत्या भएको थियो। उनको शव असार १२ गते अर्जुनधारा नगरपालिका–४ स्थित जुकेखाडी साहसी टोलभित्रको ह्युमपाइपमा फेला परेको थियो। हत्या गरी शवलाई बोरामा राखेर त्यहाँ फ्या

कैलालीका अर्जुन दास हत्या प्रकरण : एकजना पक्राउ

कैलालीको जानकी गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । अनुसन्धानका लागी एकजना युवकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेद प्रकाश जोशीले रातोपाटीलाई बताए ।टाउको काटेर छुट्याएको अवस्थामा स्थानीय अमरावती सामुदायिक बनमा शनिबार अर्जुनको शव भेटिएको थियो । अनुसन्धानकै क्रममा भएको भन्दै प्रहरीले पक्राउ गरेको आरोपीको नाम सार्वजनिक गरेको छैन ।अर्जुन दास गाउँमै मजदुरी गर्थे । हत्यापछि उनको कपडा निकालेर सो कपडा

भूपेन्द्र हत्या प्रकरण : फरार रहेका विकास खड्का समातिए

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या प्रकरणमा फरार रहेका थप एकजना पक्राउ परेका छन् । प्रहरी टोलीले लम्कीचुहा नगरपालिका–५ का २८ वर्षीय विकास खड्कालाई आइतबार दिउँसो उनकै घरबाट पक्राउ गरेको हो । गएको मंगलबार राति २३ वर्षीय भूपेन्द्रको टीकापुरमा हत्या भएको थियो । होटेल संगम चिसापानीका...