आज घटस्थापनाको चौथो दिन: रोग, शोक र कष्ट निवारणका लागि कुष्माण्डा भगवतीको पूजा गरिदैं

काठमाडौं, असोज २४ । नवरात्रको चौथो दिन। शनिबार नवदुर्गाको चौथो स्वरूप कुष्माण्डा भगवतीको पूजा आराधना गरिँदैछ। यिनी ब्रह्माण्ड उत्पत्तिको कारक मानिएकी छिन्। सिंहमाथि सवार यिनको अष्टभुजामा कमण्डलु, कलश, धनु, वाण कमल चक्र गदा आदि छन्। कुष्माण्डाको आराधनाबाट रोग, शोक र विभिन्न प्रकारका कष्ट निवारण हुने विश्वास गरिन्छ। नवरात्रमा प्रत्येक दिन एक–एक देवीको आराधना गर्ने परम्परा […]

सम्बन्धित सामग्री

तिहारको चौथो दिन आज गोवर्द्धन पूजा

कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

तिहारको चौथो दिन यसरी गरियो गाई पूजा

नेपालीहरूको महान चाड तिहारको चौथो दिन आज गाई पूजा गरेर मनाइँदै छ । घरमागाई पाल्नेहरुले घरमै र नहुनेहरुले गौशालामा गइ गाईको पूजाआज गरेका हुन् ।कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईकोपूजाआजा गरी मीठो खानेकुरा खान दिइ मनाइन्छ । आआजका दिन पशुपतिको गौशालामा पनि गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइएको छ ।

तिहारको चौथो दिन : गाईको पूजा गरी मनाइँदै

यमपञ्चक अर्थात् तिहारको आज चौथो दिन । आज गाईतिहार, गाईको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट जस्तै माया पाइने धार्मिक विश्वासका साथ पूजा गरी...

यमपञ्चकको चौथो दिन आज गाई पूजा

कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ।...

यमपञ्चकको चौथो दिन आज गाई पूजा

८ कात्तिक, काठमाडौं । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।  गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले […]

आज नवरात्रको चौथो दिन: कुष्माण्डा देवीको उपासना गरिँदै

काठमाडौँ – नवरात्रको आज चौथो दिन । कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरी मनाइन्छ । कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आठ भुजा भएकी कुष्माण्डा देवीलाई अष्ठभुजा पनि भनिन्छ । देवीको अष्ठभुजामा कमण्डलु, धनुष बाँण, गधा, चक्र, अमृत, कलश र माला रहेको छ । मन्द हाँसोसहित ब्रह्माण्डको उत्पति गरेकाले देवीको नाम […]

बिस्का जात्राको चौथो दिन आज भक्तपुरमा लिङ्गो उभ्याईंदै

भक्तपुर । आठ दिन नौ रातसम्म चल्ने भक्तपुरको बिस्का जात्राको चौथो दिन आज बुधबार लिङ्गो उभ्याईंदैछ । आज मध्यान्ह तालाक्वस्थित कुमाले टोलमा करिब ४० हात लामो हात नभएको लिङ्गो र साँझ भेलुखेलस्थित योसिंखेलमा करिब ५५ हात लामो लिङ्गो उभ्याईने परम्परा छ । स्थानीय प्रजापति समुदायले विधिवत पुजा गरेर मध्यान्ह हात नभएको लिङगो उभ्याउने र तान्त्रिक […]

कात्तिक नाचअन्तर्गत आज चौथो दिन युद्धकला मञ्चन हुने

-सुभानु आचार्य ललितपुर, २७ कात्तिक (रासस) ः पाटनमा प्रस्तरबाट निर्मित २१ गजुरले सुशोभित कृष्ण मन्दिर परिसरको ‘कात्तिक डबली’ मा आज कात्तिक नाचअन्तर्गतको चौथो दिन युद्धकला मञ्चन हुने भएको छ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार साँझ सो नृृत्य प्रदर्शन गर्न लागिएको हो । सो नाचमार्फत आज महादेव अनि कुष्णको […]

आज तिहारको चौथो दिन : गाई र गोरुको पूजा गरी मनाइँदै

आज यमपञ्चक अर्थात् तिहारको चौथो दिन । आज गाई तिहार, गाईको पूजाआजा गरी मनाइँदै छ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट जस्तै माया पाइने धार्मिक विश्वासका साथ पूजा गरी गाई...

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको उपासना गरिँदै

काठमाडौं । नवरात्रको आज चौथो दिन । कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरी मनाइन्छ । कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्टिको प्रतीको रुपमा पूजा गरिन्छ । आठ भुजा भएकीले कुष्माण्डा देवीलाई अष्ठभुजा पनि भनिन्छ । देवीको अष्ठभुजामा कमन्डलु, धनुष, बाँण, गधा, चक्र, अमृत, कलश र माला रहेको छ । मन्द हाँसोसहित ब्रह्माण्डको उत्पन्न गरेकाले देवीको नाम कुष्माण्डा […] The post आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको उपासना गरिँदै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.