काठमाडौः अर्थमन्त्री जनार्दन शर्माले मुख्य बालिका लागि आवश्यक पर्ने मल खरिदको लागि १५ अर्ब रुपैयाँ विनियोजन गरेको बताएका छन्।
आज संसद्मा आर्थिक वर्ष २०७९/८० को बजेट पेस गर्दै मल खरिदको लागि १५ अर्ब विनियोजन गरेको बताएका हुन्। समयमा नै मल खरिद गर्न नसक्दा किसानहरू मारमा परेका छन्। अहिले बजारमा रासायनिक…