युरोको बहुप्रतिक्षित खेलमा इटली र स्पेन भिड्दै

रोबर्टो म्यान्सिनीले इटलीको टोलीलाई निकै उत्कृष्ट बनाएका छन् । जारी प्रतियोगितामा इटलीले सबै खेल जितेको छ । आज उसले सेमिफाइनलमा स्पेनको सामना गर्दैछ ।  यो खेल नेपाली समयअनुसार मध्यराती १२ः४५ मा हुनेछ । यता, इटली ३२ खेलयदेखि पराजित छ । तर, एकै रातरात इटली स्पेन बन्न नसक्ने दाबी प्रशिक्षक म्यान्सिनीले गरेका छन् । ‘हामी इटली हौं र हाम्रो आफ्नै शैली छ । उनीहरुको निकै परिभाषित शैली छ र हामी इटली हौं ।’इटलीको सफलतामा जर्जियो चिल्लिनी र लियोनार्डो बोनुसीको पर्खाल सरह मानिने रक्षाप

सम्बन्धित सामग्री

पत्रकार किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा

असार २३, काठमाण्डौ । पत्रकार किशोर पन्थीको तेश्रो पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अब अमेजनमार्फत विश्वका १२ देशमा हार्डकभर र पेपरब्याकमा उपलब्ध भएको छ । अमेरिका, यूके, अष्ट्रेलिया, जर्मनी, फ्रान्स, स्पेन, इटली, नेदरल्याण्ड, स्वीडेन, पोल्याण्ड, जापान र क्यानडामा पेपरब्याकमा उपलब्ध छ भने अमेरिका, यूके, जर्मनी, फ्रान्स, स्पेन, इटली र नेदरल्याण्डमा हार्डकभरमा पनि उपलब्ध रहेको छ । पुस्तकको हार्डकभर […]

इटलीको ३७ खेलको अपराजित यात्रा तोड्दै स्पेन नेशन्स कपको फाइनलमा

२१ असोज, काठमाडौं । फेरान टोरेसको दुई गोल मद्दतमा युरो विजेता इटलीलाई २-१ ले पराजित गर्दै स्पेन युईएफए नेशन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा इटली घरेलु मैदानमै पराजित भएको हो । यो हारपछि अन्तर्राष्ट्रिय फुटबलमा इटलीको लगातार ३७ खेलको अपराजित यात्रासमेत टुङ्गिएको छ । सन् २०१९ सेप्टेम्बरमा पोर्चुगलसँग पराजित […]

इटली लगातार ३५ खेलमा अपराजित, स्पेन र ब्राजिलको कीर्तिमानसँग बराबरी

१८ भदौ काठमाडौं । युरो च्याम्पियन इटलीले अन्तर्राष्ट्रिय फुटबलमा अर्को उपलब्धि हासिल गरेको छ । विश्वकप छनोट अन्तर्गत गएराति भएको खेल बुल्गेरियासँग १-१ को बराबरी खेल्दै इटलीले अन्तर्राष्ट्रिय फुटबलमा लगातार ३५ खेलसम्म अपराजित रहने स्पेन र ब्राजिलको कीर्तिमान बराबरी गरेको हो । युरोपियन छनोट अन्तर्गत समूह सी मा यसअघि लगातार तीन खेल जितेको इटलीको यो […]

विश्वकप छनोट : इंग्ल्याण्ड, बेल्जियम र जर्मनी विजयी, स्पेन पराजित

१८ भदौ काठमाडौं । विश्वकप छनोट अन्तर्गत युरोपेली छनोटमा इंग्ल्याण्ड बेल्जियम र जर्मनीले जित हात पारेका छन् । इटली बराबरीमा रोकिँदा स्पेन भने पराजित भएको छ । समूह ‘आई’ मा रहेको इंग्ल्याण्डले शतप्रतिशत जित हात पार्ने क्रममा हंगेरीलाई ४-० ले हरायो । इंग्ल्याण्डका लागि रहिम स्ट्रलिङ, ह्यारी केन, ह्यारी मगुएर र डेक्लान राइसले एक/एक गोल […]

स्पेनलाई हराउँदै इटली युरो कप फुटबलको फाइनलमा

काठमाण्डाै - इटली युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज बिहान इङ्ग्ल्यान्डको वेम्बलीमा भएको पहिलो सेमिफाइनल खेलमा तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै इटली फाइनलमा प्रवेश गरेको हो । पेनाल्टी सुटआउटमा स्पेन ४-२ गोलले पराजित भयो । खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयमा १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । खेलको ६० औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ८० औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा फर्काए । इटलीले सुरुवाती अ...

इटली र स्पेनबीच युरोकपको पहिलो सेमिफाइनल, ३७ पटक आमनेसामने हुँदा १५ खेल बराबरी

इटली र स्पेन युरोकपमा खेल्न लागेको यो सातौं पटक हो । यूईएफएका अनुसार समग्रमा अहिलेसम्म यी दुई टिम ३७ पटक आमने सामने हुँदा दुवै टिमले ११–११ खेल जितेका छन् । १५ खेल बराबरीमा सकिएको थियो ।

युरोकप : इटली र स्पेनबीच भिडन्त आज, कसको सम्भावना बलियो ?

युरोपका दुई शीर्ष टोली इटली र स्पेनबीच मंगलवार राति बेलायतको वेम्ब्लीमा युरोकपको सेमीफाइनल खेल हुन लागेको छ ।  सन् २०१२ को युरोकपको फाइनलमा यी दुई टोली भिडेका थिए । त्यतिखेर स्पेन ४–० को विशाल अन्तरले आफ्नो उपाधि जोगाउन सफल भएको थियो ।  तर अहिले इटली त्यतिबेलाको जस्तो कमजोर छैन । क्वार्टरफाइनलमा बेल्जियमलाई हराएर उच्च मनोबल प्राप्त गरेको इटलीले लगातार ३२ खेलमा पराजय भोगेको छैन ।  इटलीको डिफेन्स परम्परागत रूपमै बलियो हो तर यससँगै अहिले प्रशिक्षक रोबर्तो मानचिनीले आक्रमणलाई पनि सबल बनाएक...

युरो कप सेमिफाइनल: स्पेन र इटली भिड्दै

यूईएफए युरो कपमा आज राति हुने पहिलो सेमिफाइनल खेलमा स्पेन र इटली आमनेसामने हुँदैछन्। इङ्ग्ल्याण्डको वेम्बली स्टेडियममा राति पौने एक बजे खेल सुरु हुनेछ। समूह 'ई' को उपविजेता स्पेनले प्रतियोगिताका सुरुवाती दुई खेलमा बराबरी खेल्दै निराशाजनक सुरुवात गरेको थियो। यद्यपि त्यसपछिका दुई खेलमा भने बिपक्षीको पोस्टमा समान ५/५ गोल गर्‍यो।…

युरो कपको पहिलो सेमिफाइनलमा आज राति इटली र स्पेन खेल्दै

काठमाण्डाै - युरो कप फुटबलको पहिलो सेमिफाइनलमा आज राति इटली र स्पेन खेल्दैछन् । इङ्ग्ल्यान्डको वेम्बली मैदानमा खेल राति पौने एक बजे सुरु हुनेछ । इटली र स्पेनबीचको विजेताले फाइनलमा इङ्ग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इङ्ग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल भोलि राति हुनेछ । इटली फिफा वरीयताको शीर्ष टोली बेल्जियमलाई हराउँदै सेमिफाइनलमा पुगेको हो । स्पेनले क्वार्टर फाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।