रोल्पामा फराकिलो मतान्तरले वर्षमान पुनको अग्रता

रोल्पामा १ हजार ६१२ मत गणना हुँदा माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुनले १ हजार १५५ मत पाएका छन् । दोश्रोमा एमाले उम्मेदवारले २१७ मत पाएका छन् । तेस्रोमा राप्रपाले ८५ मत पाएको छ । १४२ मत बदर भएको छ । यता प्रदेश सभा क मा १२३८ मत गणना हुँदा माओवादीका उम्मेदवारले ६४४ मत पाएका छन् भने एमालेका उम्मेदवारले २५० मत पाएका छन् । राप्रपाका उम्मेदवारले ११० मत पाएका छन् । २११ मत बदर भएको छ ।

सम्बन्धित सामग्री

रोल्पामा माओवादी केन्द्रका वर्षमान पुन विजयी

बुटवल : प्रतिनिधिसभा सदस्य निर्वाचनमा रोल्पाबाट नेकपा (माओवादी केन्द्र)का वर्षमान पुन विजयी भएका छन्। उनले नेकपा (एमाले)का उम्मेदवार पूर्ण बुढामगरलाई २५ हजार २२९ मतान्तरले पराजित गरेका हुन्। पूर्व अर्थमन्त्री रहेका पुनले ४१ हजार ७१४ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका बुढामगरले १६ हजार ४८५ मत ल्याएका छन्। त्यस्तै,…

रोल्पामा माओवादी केन्द्रका वर्षमान पुन फराकिलो अन्तरले विजयी

काठमाण्डाै – रोल्पामा माओवादी केन्द्रका वर्षमान पुन फराकिलो अन्तरले विजयी हुनुभएको छ । पुन ४१ हजार ७ सय १४ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण बुढामगरले १६ हजार ४ सय ८५ मत प्राप्त गर्नुभयो ।

रोल्पामा २५ हजारभन्दा बढी मतान्तरले वर्षमान पुन निर्वाचित

प्रतिनिधिसभा अन्तर्गत रोल्पाबाट नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन २५ हजारभन्दा बढी मतान्तरसहित निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार पुन ४१ हजार ७१४ मतसहित निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पूर्णबहादुर बुढामगरले १६ हजार ४८५ मत प्राप्त गरे । राप्रपाकी लीला रावल २ हनार ५५६ मतसहित तेस्रो स्थानमा रहिन् ।

रोल्पामा वर्षमान पुन फराकिलो मतान्तरसहित अगाडि

रोल्पा  – प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले मतान्तर फराकिलो पार्दै लगेका छन् । १७ हजार २ सय मत गणना गर्दा पुनले १० हजार ४ सय ३८ मत ल्याएका छन् । एमालेका पूर्णबहादुर बुढामगरले ४ हजार ३ सय ८ मतसहित पुनलाई पछ्याइरहेका छन् । उनीहरुबीचको मतान्तर ६ हजार […]

रोल्पामा वर्षमानको अग्रता कायम, कांग्रेसका अमरसिंह पछि परे

६ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन (अनन्त)ले रोल्पामा अग्रता कायम राखेका छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा अनन्त नेकपा एमालेका उम्मेदवार भन्दा २ हजार ७ भन्दा बढी मत अन्तरले अगाडि छन् । ७ हजार ६३५ मत गणना हुँदा पुनले ४ हजार ५५७ पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार […]

रोल्पामा वर्षमान पुन अगाडि

रोल्पा - रोल्पाको प्रतिनिधिसभातर्फ वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादीका उम्मेदवार वर्षमान पुनले अग्रता लिनुभएको छ । १ हजार १६ मतगणना हुँदा पुनले ६ सय ९० मत प्राप्त गर्नुभएको छ । त्यस्तै, नेकपा एमालेका उम्मेदवार पूर्ण बुढामगरले २ सय ८ मत प्राप्त गर्नुभएको छ ।

वर्षमान पुन : रोल्पामा पूर्व माओवादीसँगै प्रतिस्पर्धा

१९ कात्तिक, रोल्पा । वर्षमान पुन दोस्रो पटक रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्दा आफ्नै पूर्व सहकर्मीलाई प्रतिस्पर्धीको रूपमा पाएका छन् । जित दोहोर्‍याउने उनको चाहनामा कुनै बाधा छ भने एमालेका उम्मेदवार बनेका माओवादीकै पूर्व लडाकू पूर्ण बुढा हुन् । हुनत २०६४ पछिको सबै चुनावमा रोल्पाबाट माओवादी उम्मेदवार मात्र निर्वाचित भएका छन् । तर वर्षमान भने […]

रोल्पामा माओवादी बागीले लिएनन् उम्मेदवारी फिर्ता

नेकपा माओवादी केन्द्रबाट रोल्पा प्रदेश सभा ‘ख’बाट बागी उम्मेदवारी दिएका दिपेन्द्र पुन‘ सिजल’ले फिर्ता लिन अस्वीकार गरेका छन् । रोल्पामा प्रतिनिधिसभामा गठबन्धनबाट माओवादी उपमहासचिव वर्षमान पुन उम्मेदवार छन् । प्रदेश सभा  ‘क’ बाट काँग्रेसका लुम्बिनी प्रदेशसभा अध्यक्ष अमरसिंह पुन र ‘ख’ बाट जोखबहादुर महराले उम्मेदवारी दिएका थिए ।अमरसिंहका विरुद्ध दीपेन्द्रले बागी उम्मेदवारी दिएका थिए । माओवादीका दीपेन्द्रले उम्मेदवारी फिर्ता नलिएपछि अमरसिंह विरुद्

नेता पुन र पूर्वसभामुख घर्तीद्वारा रोल्पामा मतदान

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीले गृहजिल्ला रोल्पामा मतदान गरेका छन् । पुन र घर्तीले रोल्पा नगरपालिका–७ माडीचौरस्थित बालउदय मावि केन्द्रबाट बिहान ७ बजे मतदान गरेका हुन् । मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा आफूलाई मन पर्ने उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आफ्नो दलका तर्फबाट सबै प्रकारको सहयोग गर्न तयार रहेको उनले बताए । रोल्पामा रोल्पा नगरपालिकासहित १

नेता पुन र पूर्वसभामुख घर्तीद्वारा रोल्पामा मतदान

रोल्पाः नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीले गृहजिल्ला रोल्पामा मतदान गरेका छन्।  पुन र घर्तीले रोल्पा नगरपालिका ७ माडीचौरस्थित बाल उदय मावि केन्द्रबाट बिहान ७ बजे मतदान गरेका हुन्। मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा आफूलाई मन पर्ने उम्मेदवारलाई मतदान गर्न…