बर्खाले रोकिएको नारायणगढ–पुल्चोक सडक विस्तारको काम शुरु

२९ भदौ, चितवन । बर्खाका कारण रोकिएको चितवनको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्मको सडक विस्तारको काम पुनः सुरु भएको छ । गत जेठदेखि रोकिएको सडक विस्तारको काम सोमबारदेखि पुनः शुरु भएको सडक निर्माण कम्पनी इन्डो सगुन जेभी बुटवलले जनाएको छ । कम्पनीका ठेकदार सहदेव खड्काका अनुसार सडक विस्तारका लागि १२० जना कामदार परिचालन गरिएका छन् । कोभिड […]

सम्बन्धित सामग्री

सडक निर्माणको म्याद सकियो, काम सकिएन

लमजुङ – सरकारले एक पालिका एक सडक पुर्‍याउने अभियानअन्तर्गत अघि बढाएको यहाँको एक पालिकाको केन्द्रसम्म जोड्ने सडक निर्माण अवधि सकिए पनि काम भने अधुरै छ । गण्डकी प्रदेश सरकारको लगानीमा जिल्लाको दोर्दी गाउँपालिकाको केन्द्र जोड्न उदीपुर–रिठ्ठेबगर–नौथर सेरा सडक कालोपत्रे गर्न तोकिएको अवधि सकिए पनि काम सम्पन्न हुन नसकेको हो । दुई वष (गत असार २ […]

सडक निर्माणको काम हप्ता दिनभित्र सुचारु गर्न निर्देशन

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक स्तरोन्नतीको काममा चरम ढिलासुस्ती गर्ने तीन ठेकेदार कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ । सडक स्तरोन्ततीको ठेक्का लिएर काम अलपत्र पार्ने ठेकेदार कम्पनीलाई नगरपालिकाले हप्ता दिनभित्र काम सुचारु गर्न अन्यथा कानुनी कारबाही गर्ने चेतावनी दिएको हो । नगरपालिकाले हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक खण्ड स्तरोन्नतीको काम अलपत्र पार्ने रौताहारसुसमरआदित्य जेभी, […]

महुरे–फोक्सिङटार सडक कालोपत्रको काम अन्यौलमा

सगरमाथा राष्ट्रिय राजमार्गमा पर्ने दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रको काम अलपत्र परेको छ । दिक्तेलबाट तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने उक्त सडक कालोपत्र ठेकेदार कम्पनीको  लापरबाहीले अलपत्र परेको हो । मध्यपाडी लोकमार्गबाट छुट्टिने महुरेदेखि राजापानीको सिम्पानी (२२ किलोमिटर) सडक कालोपत्रको काम भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी तथा सिम्पानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) सडकखण्डको काम देवनारायण पवन/मैनाचु

खानीडाँडा–याम्खा सडक कालोपत्रेको लागि स्ट्रक्चरको काम सुरु

खोटाङ– खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने सडक कालोपत्रेको प्रारम्भिक चरणका काम थालिएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित खानीडाँडा विमानस्थल जोड्ने १५ किलोमिटर लामो सडक कालोपत्रेका लागि स्ट्रक्चरको काम थालिएको हो । सडक कालोपत्रेका लागि प्रारम्भिक चरणका काम गर्न चालु आर्थिक वर्ष संघीय सरकारको […]

नारायणगढ बुटवल सडक विस्तारको काम सुस्त

नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ बुटवल सडकखण्ड विस्तारको कामले अझै गति लिन सकेको छैन । सो सडकखण्ड विस्तारको अधिकांश काम यतिखेर सकिसक्नुपर्ने अवस्था थियो । नारायणगढ बुटवल सडक योजना पूर्वी खण्डका प्रमुख इन्जिनियर रमेश दिष्टीका अनुसार आयोजनाको लक्ष्यअनुसार सडक विस्तारको काम ९० प्रतिशत सम्पन्न गर्नुपर्दथ्यो । तर, सडक विस्तारको जिम्मा लिएको चाइना […]

बागलुङमा सडक कालोपत्रेकाे काम अलपत्र

बागलुङ । मध्य पहाडी लोकमार्ग अन्र्तगत बागलुङ–घोँडाबाँधे सडकको ट्रयाक खुलेको २४ वर्ष पुग्दा पनि कालोपत्रे हुन सकेको छैन । सडक कालोपत्रे हुन नसक्दा यहाँका नागरिकले सास्ती खेप्दै आउनु परेकोछ । दुई वर्षमा कालोपत्रे गर्ने सम्झौता भएपनि छ वर्ष बितिसक्दा पनि कालोपत्रेको काम अलपत्र परेको हो । सडक कालोपत्रे हुँन नसक्दा बिहुँका स्थानीयले निर्माण व्यवसायी विरुद्ध […]

जोमसोम-कोरला सडक स्तरोन्नतिको काम अन्तिम चरणमा

म्याग्दी । जोमसोम-कोरला सडक स्तरोन्नतिको कार्य अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडक आयोजना अन्तरगत मुस्ताङको जोमसोमदेखि नेपाल-चीन सिमानासम्म सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको हो । जोमसोमदेखि कोरला नाकासम्मको १ सय १० किलोमिटर सडकको ७ वटा खण्डमध्ये ६ वटा खण्ड सम्पन्न भएको छ भने एउटामा काम अन्तिम चरणमा पुगेको छ […]

बाढी र पहिरोका कारण बन्द सडक खुलाउने काम चल्दै

काठमाण्डाै - बाढी र पहिरोका कारण बन्द भएका सडक खुलाउने काम भइरहेको सडक विभागले जनाएको छ । सम्बन्धित डिभिजन कार्यालयमार्फत  खुलाउने काम भइरहेको हो । पहिरो हटाउने, मर्मत गर्ने लगायतका काम भइरहेको सडक विभागका उपमहानिर्देशक शिव प्रसाद नेपालले जानकारी दिनुभयो । मेसिन तथा उपकरणको सहायताले सडक खुलाउने काम भइरहेको हो । गएको दुई गतेदेखि बन्द भएको बझाङको खोड्पे चैनपुर बाहेकको सबै सडक खुलाउने काम भइरहेको र केहीदिन भित्रै खुलिसक्ने उहाँले बताउनुभयो । राजमार्गसँग धेरै ग्रामीण सडक पनि जोडिएको र धेरै ठाउँमा पहिर...

नारायणगढ–बुटवल सडक विस्तारको काम धमाधम

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम धमाधम भइरहेको छ । कोरोना महामारीका कारण सरकारले जारी गरेको निषेधाज्ञाका बीच पनि सडक विस्तारले तीव्रता पाएको आयोजनाले जनाएको छ । नारायणगढ–बुटवल सडक विस्तार आयोजना खण्ड १ का सूचना अधिकारी इञ्जिनीयर कृष्ण आचार्यले अहिले सो सडक विस्तारमा ३०० जना मजदूर खटिएको जानकारी दिनुभयो । “निषेधाज्ञा अगाडि …

चैनपुर–ताक्लाकाेट सडक खण्डकाे काम 'कछुवा गति' मा

बझाङ – नेपाल सरकारले राष्ट्रिय गाैरवकाे याेजनामा बझाङकाे चैनपुर–ताक्लाकाेट सडक खण्डलाई पनि पारेकाे छ । यद्यपि यो योजनाको काम कछुवा गतिमा भइरहेकाे छ । बझाङको सदरमुकाम चैनपुरबाट एक सय १७ किलोमिटरको दुरीमा रहेको चीनको स्वशासित क्षेत्र तिब्बतलाई जोड्ने सडक खण्डकाे काम निकै ढिलाे गरी भइरहेकाे हाे ।  यस सडकको चैनपुर रुवातोलासम्म १८ किलोमिटर विकेन्द्रीकृत पूर्वाधार तथा जीविकोपार्जन कार्यक्रम (ड्रिलिप) ले २०६८ सालमै निमार्ण सम्पन्न गरेको थियो । तर अहिलेसम्म त्योभन्दा माथि झण्डै १८ किलोमिटर मात्रै सडक कटान भ...