पर्वतमा करोडौँको लागतमा बनेको स्वास्थ्यचौकी भवन प्रयोगविहीन

झण्डै रु दुई करोडको लागतमा बनेको सुविधासम्पन्न स्वास्थ्यचौकी भवन वर्षौँदेखि प्रयोगविहीन भएको छ। पर्वतको फलेबास नगरपालिका–१ कार्कीनेटा स्वास्थ्यचौकीको सुविधासम्पन्न भवनबाट सेवा प्रवाह हुन सकेको छैन।

सम्बन्धित सामग्री

खोटाङ: स्वास्थ्यचौकी भवन निर्माण अलपत्र, सेवा प्रवाहमा समस्या

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको स्वास्थ्यचौकी भवन निर्माणमा ठेकेदार कम्पनीको लापरबाही देखिएको छ।

मल्कबाङमा स्वास्थ्यचौकी भवन

काठमाडौँ, २३ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा स्वास्थ्यचौकी भवन निर्माण भएको छ । पाँच वर्षअघि निर्माण सुरु भएको स्वाथ्य चौकीको भवनले पूर्णता पाएसँगै जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने बाध्यता हटेको छ । वल्र्डवाइड मालीका भगवती जेभीले विसं २०७४ मङ्सिर २७ मा १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी भ्याट बाहेक रु एक करोड ९० […]

डेढ करोडमा स्वास्थ्यचौकी भवन

गुल्मीको चन्द्रकोट गाउँपालिकामा डेढ करोड लागतमा स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ । गाउँपालिका–७ रूपाकोटमा १ करोड ५७ लाखको लागतमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो । निर्माण सम्पन्न स्वास्थ्यचौकी भवन चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले उद्घाटन गरे । रुपाकोट स्थायी ठेगाना भई हाल बेलायतमा रहेका मोतीराज भण्डारी र तारानाथ भण्डारीले नि:शुल्क प्रदान गरेको जग्गामा स्वास्थ्य […]

स्वास्थ्यचौकी भवन पहिराको जोखिममा

काठमाडौँ,२४ भदौ । बागलुङ नगरपालिका–९ स्थित तित्याङ स्वास्थ्यचौकी पहिराको उच्च जोखिममा छ । भवन निर्माण गर्नुपूर्व उपयुक्त ठाउँ छनोट नहुँदा लाखौँ रुपैयाँको लागतमा निर्माण भएको उक्त स्वास्थ्यचौकी भवन पहिराको जोखिममा परेको हो । विसं २०७६ मा निर्माण भएको उक्त भवन नजिकै पहिरा जाने क्रम रोकिएको छैन । भवन माथिदेखि झरेको पहिराले पछाडितिरका झ्यालमा क्षति पु¥याएको […]

पहिरोको जोखिममा बागलुङको तित्याङ स्वास्थ्यचौकी भवन

बागलुङ : बागलुङ नगरपालिका-९ स्थित तित्याङ स्वास्थ्यचौकी पहिरोको उच्च जोखिममा छ। भवन निर्माण गर्नुपूर्व उपयुक्त ठाउँ छनोट नहुँदा लाखौँ रुपैयाँको लागतमा निर्माण भएको उक्त स्वास्थ्यचौकी भवन पहिरोको जोखिममा परेको हो। विसं २०७६ मा निर्माण भएको उक्त भवन नजिकै पहिरो जाने क्रम रोकिएको छैन। भवन माथिदेखि झरेको पहिरोले पछाडितिरका झ्यालमा क्षति…

बागलुङकाे एक स्वास्थ्यचौकी भवन पहिराको जोखिममा

बागलुङ नगरपालिका–९ स्थित तित्याङ स्वास्थ्यचौकी पहिराको उच्च जोखिममा छ। भवन निर्माण गर्नुपूर्व उपयुक्त ठाउँ छनोट नहुँदा लाखौँ रुपैयाँको लागतमा निर्माण भएको उक्त स्वास्थ्यचौकी भवन पहिराको जोखिममा परेको हो...

तित्याङ स्वास्थ्यचौकी भवन पहिराको जोखिममा

बागलुङ । बागलुङ नगरपालिका-९ स्थित तित्याङ स्वास्थ्यचौकी पहिराको उच्च जोखिममा छ । भवन निर्माण गर्नुपूर्व उपयुक्त ठाउँ छनोट नहुँदा लाखौँ रुपैयाँको लागतमा निर्माण भएको उक्त स्वास्थ्यचौकी भवन पहिराको जोखिममा परेको हो । विसं २०७६ मा निर्माण भएको उक्त भवन नजिकै पहिरा जाने क्रम रोकिएको छैन । भवन माथिदेखि झरेको पहिराले पछाडितिरका झ्यालमा क्षति पुर्‍याएको छ […]

नरेठाँटी स्वास्थ्यचौकी भवन उद्घाटन

गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले गलकोट नगरपालिका– २ को नरेठाँटी स्वास्थ्यचौकी भवन उद्घाटन गरेका छन। उद्घाटन गर्दै उनले कोरोना महामारीले स्वास्थ्य क्षेत्रमा लगानी बढाउने प्रेरणा मिलेको समेत बताए।

वडा कार्यालय र स्वास्थ्यचौकी भवन शिलान्यास

बनेपा, १८ पुस: काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ५ कानपुरको वडा कार्यालय र स्वास्थ्यचौकी भवन एकसाथ शिलान्यास गरिएको छ । नगर प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले शनिबार दुवै भवन शिलान्यास गरेका हुन् ।दुवै सुविधा सम्पन्न भवन यही आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरिने लक्ष्य छ । वडा कार्यालयको भवन भ्याटबाहेक रु ३९ लाख ७१ हजार ६४२ मा निर्माणका लागि […]

भूकम्पको ६ वर्षपछि दुर्गम गाउँमा ठडिए स्वास्थ्यचौकी भवन

विनासकारी भूकम्पले ढलेका स्वास्थ्यचौकी भवन अत्याधुनिक रूपमा ठडिन थालेका छन् । ६ वर्षअघि गएको भुकम्पले सबै भवन सहित स्वास्थ्यचौकी भवन पनि क्षतिग्रस्त हुँदा स्वास्थ्य सेवामा समेत असर गरेको थियो । बिहीबार दुर्गम गाउँको रुपमा चिनिने चंखु र खारेका २ वटा स्वास्थ्यचौकी भवन स्थानीयलाई हस्तान्तरण भयो ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माण गरी स्थानीय तह हुँदै स्थानीय व्यवस्थापन […]