क्रिप्टोकरेन्सी कारोबार नगर्न चेतावनी

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार नगर्न चेतावनी दिएको छ । बिहीबार सूचना जारी गर्दै केन्द्रीय बैंकले क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र माइनिङ गैरकानुनी रहेको भन्दै कारोबार गरेको पाइएमा कारवाही गर्ने चेतावनी दिएको हो ।‘हालका दिनमा क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र माइनिङ जस्ता कार्यमा संलग्न हुने प्रोत्साहन गर्ने गराउने समेत गरेको पाइएको र त्यस्तो कार्यबाट सर्वसाधारण ठगिएको र […]

सम्बन्धित सामग्री

क्रिप्टोकरेन्सी कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, २५ भदौ । क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी रहेको भन्दै कारोबार नगर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । आज एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी रहेको भन्दै कारोबार गरेको पाइएमा कारवाही गर्ने चेतावनी दिएको हो । पछिल्लो दिनमा क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र माइनिङ जस्ता कार्यमा संलग्न हुने प्रोत्साहन गर्ने गराउने समेत […]

क्रिप्टोकरेन्सी सम्बन्धी कारोबार गरे कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी

२४ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी सम्बन्धी कारोबार गैह्रकानूनी ठहर गर्दै यस्तो कार्य गर्ने/ गराउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक राम पौडेलले बिहीबार सूचना जारी गर्दै क्रिप्टोकरेन्सी कारोबार, प्रयोग र यसको माइनिङ जस्ता कार्य गैह्रकानूनी भएको भन्‍दै कारोबार नगर्न/नगराउन सचेत गराएका हुन् । विज्ञप्तिमा […]

राष्ट्र बैंकले भन्यो 'क्रिप्टोकरेन्सी गैर कानुनी हो, कारोबार गरे कारवाही हुन्छ'

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी रहेको ठहर गर्दै आमनागरिकलाई कारोबार नगर्न नगराउन आग्रह गरेको छ । पछिल्लो समय क्रिप्टोकरेन्सीमार्फत धेरै नेपाली नागरिक ठगिएको सूचना आएको भन्दै माइनिङ नगर्न नगराउन केन्द्रीय बैंकले आग्रह गरेको हो । राष्ट्र बैंकले बिहीबार सूचना जारी गरी क्रिप्टोकरेन्सी गैरकानुनी रहेको ठहर गर्दै यससम्बन्धी कारोबार गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गर्ने चेतावनी पनि दिएको छ । नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीहरुको कारोबार प्रयोग माईनिरङ जस्ता  कार्य नगर्न नगराउन राष्ट्र बैंकले आग्रह गरेको हो । विदेशी विनिमय ऐन, २०१९ ले दिएको अधिकार प्रयोग सूचना जारी गरिएको राष्ट्र बैंकले जनाएको छ।यस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने गराउने समेत गरेको पाइएको र त्यस्तो कार्यबाट सर्वसाधारणहरु ठगिएको/ठगिन सक्ने देखिएको हुँदा कसैले त्यस्तो कार्य गरे/गराएको पाइएमा प्रचलित कानूनबमोजिम सजाय हुने राष्ट्र बैंकले जनाएको छ ।

क्रिप्टोकरेन्सी कारोबारीलाई कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी

काठमाडौँ– नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी रहेको ठहर गर्दै आमनागरिकलाई कारोबार नगर्न नगराउन आग्रह गरेको छ। पछिल्लो समय क्रिप्टोकरेन्सीमार्फत धेरै नेपाली नागरिक ठगिएको सूचना आएको भन्दै माइनिङ नगर्न नगराउन केन्द्रीय बैंकले आग्रह गरेको हो । राष्ट्र बैंकले बिहीबार सूचना जारी गरी क्रिप्टोकरेन्सी गैरकानुनी रहेको ठहर गर्दै यससम्बन्धी कारोबार गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गर्ने चेतावनी […]