नेपालमा क्रिप्टोकरेन्सी कारोबार नगर्न चेतावनी, विद्युतीय मुद्राको 'सम्भाव्यता अध्ययन हुँदै' - BBC News नेपाली

क्रिप्टोकरेन्सी कारोबारबारे जानकारहरूले केन्द्रीय ब्याङ्कको कदमले 'प्रविधि प्रयोगलाई निरुत्साहित गरेको' बताएका छन्।