काठमाडौँ- नेपाल बार एसोसिएसनले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाको बहिर्गमनका लागि दलहरुले उनलाई महाअभियोग लगाउनुपर्ने आग्रह गर्दै सोमबार सभामुखसहित दलका नेताहरुसँग ज्ञापनपत्रसहित भेट गरिरहेको छ। सभामुख अग्निप्रसाद सापकोटा, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस तथा जसपाका नेताहरुसँग भेटेर बार एसोसिएसनका पदाधिकारीहरुले प्रधान न्यायाधीश राणालाई महाअभियोग लगाउन माग गर्दै ज्ञापनपत्र बुझाएको हो। बारले न्यायपालिकाभित्र विकृति, विसंगति, […]