काठमाडौं- चालु आर्थिक वर्षको सुरुको दुई महिनामा रेमिट्यान्स आप्रवाह ६.६३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। साउन र भदौ महिनामा नेपाल भित्रिएको रेमिट्यान्सका आधारमा राष्ट्र बैंकले सोमबार तथ्यांक सार्वजनिक गरेको हो। राष्ट्र बैंकका अनुसार यो अवधिमा आयात ७५.९ प्रतिशत र निर्यात ११५.४ प्रतिशतले बढेको छ। यसैगरि शोधान्तर स्थिती ८३ अर्ब ४१ करोडले घाटामा रहेको […]