एनसेल लाभकर विवादः कर बुझाउने डेडलाइन सकियो, मुद्दा न्यायाधीश चालिसेको इजलासमा, अब के हुन्छ? :: Pahilopost.com

काठमाडौँः एनसेललाई होल्ड गर्ने कम्पनीको स्वामित्व बिक्रीमा लाग्ने लाभकर एनसेल र एक्जियटाबाटै उठाउने गरी सर्वोच्च अदालतले आदेश जारी गरेको थियो। आदेशको पूर्णपाठ चैत २७ गते तयार भयो। पूर्णपाठमा सर्वोच्चले लाभकर निर्धारण गर्न तीन महिनाको समयसीमा समेत दिएको थियो। सर्वोच्चको आदेश अनुसार ठूला करदाता कार्यालयले वैशाख ३ गते एनसेल प्रालिका नाममा