एनसेल शेयर खरिदबिक्रीविरुद्ध रिटको सुनुवाइ न्यायाधीश शर्माको इजलासमा

काठमाडौँ– निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्रीविरुद्ध प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेसी न्यायाधीश विनोद शर्माको इजलासमा परेको छ । सांसद सिंहले गत शुक्रबार दायर गरेको रिटमा हिजो न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको भए पनि हेर्न नभ्याइनेमा परेको थियो । सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया […]