स्मार्टच्वाइस टेक्नोलोजिज र सेलपेबीच स्मार्ट क्यूआर सेवासम्बन्धी सम्झौता

 स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड तथा नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमती प्राप्त सेलकम प्रा. लि. (सेलपे) बीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सन्चालनको लागी सम्झौता सम्पन्न भएको छ ।हालै स्मार्टच्वाईस टेक्नोलोजिजको गैरीधारास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र सेलपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सार्थक छेत्रीले सो सेवा सञ्चालन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको होे

सम्बन्धित सामग्री

स्मार्टच्वाइस टेक्नोलोजिज र शुलभ पेबीच सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र शुलभ पे (एन क्यास वालेट) बीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा संचालनका लागि सम्झौता सम्पन्न भएको छ ।राजधानीमा बुधवार आयोजित एक विशेष कार्यक्रमकाबीच स्मार्टच्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र शुलभ पे का तर्फबाट प्रबन्ध निर्देशक सतिश पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरे । यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

स्मार्टच्वाइस टेक्नोलोजिज र सनराइज बैंकबीच सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज र सनराइज बैंकबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ । सेवा विविधिकरणको यो नयाँ आयामपछि बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ एप सनराइज स्मार्ट प्लस प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्युआरमार्फत गर्न सकिने बैंकले बताएको छ […]

स्मार्टच्वाइस टेक्नोलोजिज र गेटवे पेमेन्ट सर्भिसबीच सम्झौता

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र गेटवे पेमेन्ट सर्भिसले सञ्चालन तैयारी गरेको यूपीआई नेपाल क्यूआरबीच अन्तरआवद्धताका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र गेटवे पेमेन्ट सर्भिसका महाप्रबन्धक प्रवीण रेग्मीले हस्ताक्षर गरे । सम्झौतासँगै मुलुकको समग्र डिजिटल भुक्तानी प्रणालीको […]

स्मार्टच्वाइस टेक्नोलोजिज र आइसीएफसी फाइनान्सबीच सम्झौता

आइसीएफसी फाइनान्स र स्मार्टच्वाइस टेक्नोलोजिज (एससिटी) बीच डिजिटल सम्झौता भएको छ ।पेमेन्ट कारोबार गर्ने ग्राहकलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउन व्यावसायिक सम्झौता भएको छ ।सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात आइसीएफसी फाइनान्सका ग्राहकले बैंकको मोबाइल बैंकिङ एप आइसीएफसी फाइनान्स स्मार्ट प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यूआरमार्फत […]

आईसीएफसी फाइनान्सले स्मार्ट क्यूआर प्रयोगमा ल्याउने

२ भदौ, काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले स्मार्ट क्यूआर प्रयोगमा ल्याउने भएको छ । आईसीएफसी फाइनान्स र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) बीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउने सम्झौता भएको फाइनान्सले जनाएको छ । सम्झौतासँगै आईसीएफसी फाइनान्सका ग्राहकहरुले मोबाइल बैंकिङ प्रयोग गरी वस्तु तथा सेवा खरिदमा स्मार्ट क्यूआर मार्फत गर्न […]

स्मार्टच्वाइस टेक्नोलोजिज र फर्स्ट पेबीच अन्तरआवद्धताको लागि सम्झौता

काठमाडौं, ११ जेठ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र फर्स्ट पे टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र फर्स्ट पे क्यूआर बीच अन्तरआवद्धताको लागि सम्झौता भएको छ। यी दुवै संस्था नेपाल राष्ट्र बैंक बाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त संस्था हुन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु […]

स्मार्ट क्यूआर र फर्स्ट पे क्यूआर बीच अन्तर आबद्धताको लागि सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र फर्स्ट पे टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र फर्स्ट पे क्यूआर बीच अन्तर आबद्धताको लागि सम्झौता सम्पन्न भएको छ । हालै स्मार्टच्वाईस टेक्नोलोजिजको गैरीधारास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकावीच स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र फर्स्ट पेका...

स्मार्टच्वाइस टेक्नोलोजिज र फर्स्ट पेबीच स्मार्ट अन्तर आबद्धताको लागि सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र फस्र्ट पे टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र फस्र्ट पे क्यूआर बीच अन्तर आबद्धताको लागि सम्झौता सम्पन्न भएको छ ।हालै स्मार्टच्वाईस टेक्नोलोजिजको गैरीधारास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकावीच स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र फस्र्ट पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृतसौरभ रिजालले सो सेवा सञ्चालन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नेपाल राष्ट्र बैंकद्घारा

स्मार्टच्वाइस टेक्नोलोजिज र स्मार्टकार्ड नेपालबीच सम्झौता

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र स्मार्टकार्ड नेपाल बीच स्मार्ट क्यूआरमार्फत भुक्क्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र स्मार्टकार्ड नेपालका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै माइ पे वालेट प्रयोगकर्ताले माइ पे वालेटमार्फत स्मार्ट क्यूआर मर्चेन्टहरूलाई भुक्क्तानी गर्न सक्छन् । […]

स्मार्टच्वाइस टेक्नोलोजिज र एनआईसी एसिया बैंकबीच सम्झौता

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र एनआईसी एसिया बैंकबीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एनआईसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष राठीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार विभिन्न व्यापार—व्यवसाय गर्दै आएका […]