स्मार्टच्वाइस टेक्नोलोजिज र फर्स्ट पेबीच स्मार्ट अन्तर आबद्धताको लागि सम्झौता

 स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र फस्र्ट पे टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र फस्र्ट पे क्यूआर बीच अन्तर आबद्धताको लागि सम्झौता सम्पन्न भएको छ ।हालै स्मार्टच्वाईस टेक्नोलोजिजको गैरीधारास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकावीच स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र फस्र्ट पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृतसौरभ रिजालले सो सेवा सञ्चालन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नेपाल राष्ट्र बैंकद्घारा  

सम्बन्धित सामग्री

स्मार्टच्वाइस टेक्नोलोजिज र फर्स्ट पेबीच अन्तरआवद्धताको लागि सम्झौता

काठमाडौं, ११ जेठ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र फर्स्ट पे टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र फर्स्ट पे क्यूआर बीच अन्तरआवद्धताको लागि सम्झौता भएको छ। यी दुवै संस्था नेपाल राष्ट्र बैंक बाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त संस्था हुन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु […]

स्मार्टच्वाइस टेक्नोलोजिज र फर्स्ट पेबीच सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज र फर्स्ट पेबीच सम्झौता भएको छ ।नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज र भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फर्स्ट पे टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्युआर र फर्स्ट पे क्युआरबीच अन्तर आबद्धताको लागि सम्झौता भएको हो ।स्माटच्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत् नारायण प्रकाश भुजु र फर्स्ट पेका तर्फबाट […]

स्मार्टच्वाइस टेक्नोलोजिज र फर्स्ट पेबीच सम्झौता

काठमाडौं (अस) । स्मार्टच्वाइस टेक्नोलोजिज र फर्स्ट पेबीच अन्तरआबद्धता सम्झौता गरिएको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त दुई संस्थाले सञ्चालन गर्दै आएका स्मार्ट क्यूआर र फर्स्ट पे क्यूआरबीच अन्तरआबद्धता गर्न सम्झौता गरिएको हो । सम्झौतामा स्मार्टच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र फर्स्ट पेका प्रमुख कार्यकारी अधिकृत सौरभ रिजालले हस्ताक्षर गरे । नेपाल राष्ट्र बैंकद्वारा गत माघमा जारी परिपत्रका आधारमा सबै अनुमति प्राप्त भुक्तानी  प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकलाई अन्तर आबद्धताका लागि दिएको निर्देशन अनुसार सो सम्झौता गरिएको बताइएको छ । सो सम्झौतापछि भुक्तानी क्षेत्रको समग्र विकासमा थप मद्दत पुग्ने अपेक्षा कम्पनीले गरेको छ । साथै फर्स्ट पे क्यूआरको सुविधा लिएका विभिन्न व्यापार व्यवसायलाई स्मार्ट क्यूआरको नेटवर्क अन्तर्गत रहेको भुक्तानी सेवा प्रदायक वालेट तथा मोबाइल बैंकिङ एपमार्फत ग्राहकले भुक्तानी गर्न सक्ने दाबी कम्पनीले गरेको छ ।