काँग्रेसले गठन गर्यो सामाजिक सञ्जाल प्रचार प्रसार उपसमिति (सूची)

काँग्रेसले स्थानीय निर्वाचनलाई लक्षित गरी सामाजिक सञ्जाल प्रचारप्रसार उपसमिति गठन गरेको छ । शुक्रबार बसेको काँग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको बैठकले सो निर्णय गरेको हो ।काँग्रेस केन्द्रीय सदस्य राजेन्द्रकुमार केसीको संयोजकत्वमा गठन भएको उपसमितिमा देशभरका सबै जिल्लाबाट  सदस्य मनोनयन गरिएको छ ।यस्तो छ मनोनयन हुनेहरुको नामसहितको सूची :  

सम्बन्धित सामग्री

सामाजिक सञ्जालको खराब पक्षबाट कसरी बच्ने ? यस्ता छन् ७ तरिका

एजेन्सी । सामाजिक सञ्जाल त्यसलाई उपयोग गर्ने मानिसहरु जस्तै सुन्दर छ । तर उपयोगका विषयमा भएका अनुसन्धानहरुले सामाजिक सञ्जालको प्रयोग राम्रोसँग भएको देखाएको छैन । नयाँ विचारको प्रचार-प्रसार वा समुदायलाई जोड्न बनेको एउटा गतिलो माध्यम विस्तारै निराशा पोख्ने, अविश्वास पैदा गर्ने र षड्यन्त्र रच्ने थलोको रुपमा विकास हुँदै गएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताको जमातमा नयाँ […]

देउवाका प्रतिस्पर्धी ढकालको गुनासोः मलाई प्रचार गर्न दिइएन

काठमाडौँ – डडेलधुराबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका सागर ढकालले आफूलाई चुनाव प्रचार प्रसार गर्न प्रशासनले रोक लगाएको बताएका छन्। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न गुल्मीबाट डडेलधुरा पुगेका ढकालले माइकिङ गरेर प्रचार गर्न प्रशासनले रोक लगाएको दाबी गरेका छन्। उनले आफूलाई हर्क साम्पांङले जसरी प्रचार गर्न नदिइएको आरोप लगाएका छन्। सोमबार सामाजिक सञ्जाल ट्वीटरमा […]

उम्मेदवारले ८ शीर्षकमा मात्रै खर्च गर्न पाउने

२२ असोज, काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारले बिभिन्न ८ शीर्षकमा मात्रै खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मतदाता नामावली खरिद, प्रचार प्रसार सामग्री, गोष्ठी अन्तरक्रिया, सवारी साधन, दुवानी, अन्य प्रचार प्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जाल समेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन शीर्षकमा उम्मेदवारले खर्च गर्न […]

आज राती १२ बजेबाट सामाजिक सञ्जालमा चुनावी प्रचार प्रसार गर्न नपाईने

काठमाडौं । मंगलबार राती १२ बजेबाट सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमबाट चुनावी प्रचार जन्य सामाग्रीहरु पोस्ट तथा शेयर गर्न पाईने छैन । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि २७ गतेबाट मौन अवधि लागू गर्ने भन्दै निर्वाचन आयोगनले त्यस्ता गतिविधि बन्द गर्न निर्देशन दिएको हो । आयोगले मौन अवधि लागू भएपछिको समयमा उम्मेद्वार र उनीहरुको समर्थक तथा फ्यानहरुको फेसबुक,...

कांग्रेसको सामाजिक सञ्जाल प्रचार–प्रसार उपसमितिमा विवेक बानियाँ

काठमाडौं, ५ बैशाख । नेपाल विद्यार्थी संघका नेता विवेक बानियाँ कांग्रेसको केन्द्रीय निर्वाचन प्रचारप्रसार समिति अन्र्तगतको सामाजिक सञ्जाल प्रचार–प्रसार उपसमिति सदस्यमा मनोनित भएका छन् । कांग्रेस केन्द्रीय सदस्य राजेन्द्र कुमार केसीको संयोजकत्वमा गठित समितिमा त्रिचन्द्र क्याम्पसका नेता बानियाँलाई मनोनित  गरेको हो । बानियाँले स्थानीय निर्वाचनका क्रममा कांग्रेसको प्रचारप्रसारलाई युवा तथा अन्य मतदातामाझ सार्वजनिक गराउन भूमिका […]