नेपाली कांग्रेस सामाजिक सञ्जाल प्रचार–प्रसार उपसमितिमा थपिए एक सय २६ सदस्य [नामावलीसहित]
समितिका संयोजक डा. प्रकाशशरण महतले— पार्टीका केन्द्रीय सदस्य राजेन्द्रकुमार केसीको संयोजकत्वमा गठन भएको ‘नेपाली कांग्रेस सामाजिक सञ्जाल प्रचार–प्रसार उपसमिति’ मा १२६ जना सदस्यहरु मनोनयन गरेका छन् ।
काठमाडौँ- नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले समानुपातिक सूचीमा को किन र कसरी परे भन्ने बहस बेकारको भएको बताएका छन् । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस पार्टी भित्र समानुपातिक सूचिलाई लिएर विवाद चलिरहेका बेला उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो प्रतिक्रिया जनाएका हुन् । ‘समानुपातिक सूचीमा को किन र कसरी परे भन्ने बहस […]
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले समानुपातिक सूचीमा को किन र कसरी परे भन्ने बहस बेकारको भएको बताएका छन् । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस पार्टीभित्र समानुपातिक सूचिलाई लिएर विवाद चलिरहेका बेला उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो प्रतिक्रिया जनाएका हुन् । ‘समानुपातिक सूचीमा को किन र कसरी परे भन्ने बहस गर्नु बेकार हो,’ नेता बास्कोटाले भनेका छन्, ‘यसको मर्म समावेशीता हो । कमवेसी अपवाद, मुल रुपमा यो डाडुपन्यु टीमको इच्छावेशीता हो ।&
अहिले मुलुकका प्रमुख राजनीतिक दलहरू राष्ट्रिय महाधिवेशनमा जुटेका छन् । एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र वडादेखि राष्ट्रिय तहसम्मको अधिवेशनको दौडधुपमा छन् । विभिन्न सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा हेर्ने हो भने...
नेपाली कांग्रेसले सामाजिक संजाल पार्टीको प्रतिरक्षा गर्न ‘एनसी विन’ (नेपाली कांग्रेस वाइड्ली इन्फरमेसन नेटवर्क) गठन गरेको छ। यसअघि नेकपा (एमाले)ले आफ्नो प्रतिरक्षाका लागि ‘साइवर सेना’ र ‘आइटी आर्मी’ नाममा यस्तै...
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबारे सामाजिक सञ्जालमा गरिएको भिडियो प्रचार बन्द गर्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत ‘मलाई शेरबहादुर देउवा मन पर्छ’ भन्दै सुरु गरिएको भिडियो प्रचारको चर्को आलोचना भएपछि खड्काले तत्काल ‘भिडियो जात्रा’ बन्द गर्न आग्रह गरेका हुन्।खड्काले सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री सचिवालयलाई आग्रह गर्दै लेखेका छन्, ‘जीवनको हरेक क्षण देश, जनता र लोकतन्त्रक
काठमाडौं : जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले नेपाली कांग्रेस संरचनात्मक संकटमा पर्नुको कारण नेताहरुको सानो सोच र स्वार्थ भएको बताएका छन्। बिहीवार सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले बीपी कोइराला स्मृति दिवस मनाइरहँदा मुखले गुणगान गाए पनि काममा आफ्नो सानो सोच रहेको टिप्पणी गरेका हुन्।
बीपी कोइराला र…
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।
आज बुधवार बस्ने गरी तय भएको बैठक कोरोना भाइरस संक्रमणको महामारीका कारण स्थगित भएको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।
महामन्त्री खड्काले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘बढ्दो कोरोना संक्रमण महामारीका कारण नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने गरी बोलाइएको बैठक स्थगित गर्ने निर्णय, अर्काे बैठक बस्ने मितिको जानकारी पछि गराइने ।’
बैठकका लागि कांग्रेसले सबै केन्द्रीय सदस्यको पीसीआर परीक्षण गरेको भएपनि बैठक स्थगित गरिएको छ ।
...