धेरैपछि देखिए तालिबानका सह–संस्थापक मुल्ला बरादर : भिडियो जारी गर्दै गरे अफवाहको खण्डन

अफगानिस्तानमा तालिबान सरकारका उप–प्रधानमन्त्री मुल्ला अब्दुल गनी बरादरले एक भिडियो जारी गरे आफू घाइते भएको खबर खण्डन गरेका छन् ।बरादरले भिडियो जारी गरेर ती खबरलाई गलत बताएका छन् जसमा तालिबानका एक प्रतिद्वन्द्वी गुटसँग भएको हिंसामा उनी घाइते भएको जानकारी दिइएको थियो ।तालिबानका सह–संस्थापक बरादर पछिल्ला थुप्रै दिनदेखि सार्वजनिक रुपमा देखिएका थिएनन् । तत्पश्चात् विभिन्न प्रकारका अनुमान लगाइँदै थिए ।तालिबान नेताबीच विवादको खबर पनि सार्वजनिक भइरहेका छन् ।खबरमा बरादर र हक्कानी नेटवर्कप्रति

सम्बन्धित सामग्री

सानिमा बैंकको भिडियो केवाईसी सेवा सुरु, यसरी पाइन्छ सेवा

सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि भिडियो केवाईसी सेवा सुरु गरेको छ । गैर आवासीय तथा नेपाली मुलुकका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर भिडियो केवाईसी गरी आफ्नो खाता सुचारु गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यससँगै ग्राहकहरु आफ्नो खाता सुचारु गर्न बैंकसम्म पुग्नुपर्ने झन्झटबाट मुक्त भएका छन् । भिडियो केवाईसी सुविधा मार्फत् ग्राहकहरूले सानिमा बैंकको कर्मचारीसंग प्रत्यक्ष रुपमा कुराकानी गरी खाता खोल्दा गर्नुपर्ने अनिवार्य कार्यहरु जस्तै कागजात प्रमाणीकरण, हस्ताक्षर प्रमाणी

अनुमतिबिना फोटो/भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेमा कारबाही

१३ माघ, काठमाडौं । गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गरी सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर ‘भिडियो’ बनाएर निजलाई जानकारी नै नदिई सहमति/अनुमतिबिना सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही हुने जनाएको छ […]

काबुलमा अमेरिकी सेनाले गरेको ड्रोन आक्रमणको भिडियो जारी, गलती स्वीकार

अमेरिकी सेनाले काबुलमा अगस्ट २९ मा काबुलमा गरेको ड्रोन आक्रमणको भिडियो बुधवार जारी गरेको छ ।  उक्त आक्रमणमा सात बालबालिका सहित १० जना अफगान नागरिक मारिएका थिए । आईएसका आतंकवादीहरूलाई लक्ष्य बनाएर आक्रमण गरेको भए पनि मेरिकीहरूले अफगान सर्वसाधारणको हत्या गरेका थिए ।  भिडियोमा अमेरिकी सेनाको ड्रोन काबुल शहरमाथि सेतो टोयोटा कोरोला कारलाई ट्य्राक गरिरहेको देखिन्छ । आईएसकेपीका आतंकवादीहरूको कारमा विस्फोटक पदार्थ छ रहेको भन्ने अनुमानमा कार ट्य्राक गरिएको थियो ।  तर उक्त अनुमान गलत ठहरियो र सर्वसा...

बेलायती महारानीको 'हत्या प्रयास' को भिडियो, अनुसन्धान जारी

क्रिसमसमा विंडसर क्यासलमा एक व्यक्ति धनुष तीर जस्तो हतियारसहित पाइएको बारेको एक भिडियोको जाँच प्रहरीले गरिरहेको छ ।  यो भिडियो द सन पत्रिकाले फेला पारेको थियो जसमा हुडी लगाएका एक व्यक्तिले मास्क लगाएका थिए र उनको हातमा धनुष तीर जस्तो केही चिज थियो ।  भिडियोमा उसले क्यामेराबाट विमुख भएर आफ्नो उद्देश्य महारानीको हत्या गरेर बदला लिने भएको बताएको थियो । प्रहरीले साउथह्यामटनका १९ वर्षका एक व्यक्तिलाई पक्राउ गरेपछि भिडियो सामाग्रीको जाँच गरिरहेको बीबीसीले उल्लेख गरेको छ । तर प

अलकायदा प्रमुख जवाहिरी जिउँदै ? जारी गरे भिडियो

शनिवार अर्थात् सेप्टेम्बर ११ मा न्युयोर्कस्थित ट्विन टावरमा गरिएको आक्रमणको २० वर्ष पुगेको अवसरमा अलकायदा आतंकवादी संगठनको आधिकारिक च्यानल अस–साहब मिडियाले अल जवाहिरीको एक घन्टा लामो भिडियो सार्वजनिक गरेको छ ।  टेलिग्राममा जारी गरिएको यो भिडियो डक्युमेन्टरी शैलीमा छ । यसको शीर्षक हो – जेरुसेलम यहुदीकरण हुने छैन ।  ओसामा बिन लादेनपछि अलकायदाको कमान्ड सम्हालेका अल जवाहिरी लामो समयदेखि भूमिगत छन् । पछिल्लोपटक नोभेम्बर २०२० मा जवाहिरीको मृत्युको खबर आएको थियो ।  तर हिजो जारी गरिएको भ...

तालीबानले भिडियो जारी गर्दै भन्यो, ‘जहाँ पुगेका छौं, त्यसको आशै थिएन’

तालिबान चरमपन्थीले काबुलमा कब्जा र जीतको घोषणा गरेको एक दिनपछि एउटा नयाँ भिडियो जारी गरेको छ । यो भिडियोमा तालिबानका उपनेताले अब अफगानी जनताका लागि केही गर्ने र उनीहरुको जीवन सुधार्ने समय आएको बताएका छन् । तालिबानका अन्य लडाकूसँग बसेका मुल्ला बरादर अदुन्दले यो भिडियोमा भनेका छन्, ‘अब केही नयाँ गर्ने समय आएको छ । हामी देशभरी शान्ति कायम गर्नेछौं । हामी मानिसहरुको जीवन उत्कृष्ट बनाउनका लागि जति सक्दो प्रयास गर्नेछौं ।’उनले थपे, ‘हामी जसरी यहाँसम्म पुग्यौं त्यो हामीले सो

देउवाले भने : अब मलाई शेरबहादुर किन मनपर्छ भन्ने भिडियो आउँदैन

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सचिवालयबाट जारी भएको 'मलाई शेरबहादुर देउवा मनपर्छ' भन्ने भिडियो नआउने बताएका छन्। देउवा सचिवालयबाट उक्त भिडियो सार्वजनिक भएपछि देउवाको आलोचना भएको थियो। पार्टी भित्रैबाट भिडियोको विरोध भएको थियो। बुढानिलकण्ठमा जारी कांग्रेस केन्द्रीय समिति बैठकमा पनि भिडियोबारे प्रश्न उठेको थियो। बैठकमा आफूले भिडियोबारे प्रश्न राख्दै…

राष्ट्रिय सभाको बैठक जारी (लाईभ भिडियो)

काठमाडौं, साउन २६ । संघीय संसद भवनमा राष्ट्रियसभाको बैठक जारी रहेको छ ।

चीनले जारी गर्‍यो गलवान भिडन्तको नयाँ भिडियो

पूर्वी लद्दाखको गलवान उपत्यकामा पोहोर साल भारत र चीनका सैनिकहरूबीच भएको भिडन्तको नयाँ भिडियो चीनले जारी गरेको छ ।  लगभग ४८ सेकेन्डको भिडियोमा दुवै पक्षका सैनिकले एकअर्कालाई ढुंगा हानाहान गरेको देखिएको छ । नदीको चिसो पानीमा उभिएर पनि भिडन्त भइरहेको छ । चीनको एक टीभी च्यानलमा देखाइएको भिडियोको अंश भूराजनीतिक विश्लेषण गर्ने ट्विटर अकाउन्ट डेट्रेस्फाले आफ्नो ह्यान्डलमा राखेको हो ।  चिनियाँ सैनिकहरू अग्लो ठाउँमा बसेर गलवान नदीमा उभिएका भारतीय जवानमाथि पत्थर हानिरहेको देखिन्छ । राति अन्धकार छाएको बेला...

इरानले जारी गर्‍यो अमेरिकाको संसद् भवन ध्वस्त पारेको नक्कली भिडियो

इरानको रिभोल्युसनरी गार्ड्सले अमेरिकाको संसद् भवन क्यापिटोल ध्वस्त पारेको र जेरुसेलम स्वतन्त्र बनाएको भन्दै प्रचारबाजीका लागि नक्कली भिडियो सार्वजनिक गरेको छ ।  उक्त भिडियो इरानको सरकारी टीभीमा आइतवार प्रसारण गरिएको हो । देशका सर्वोच्च शासक अली खमेनीले राष्ट्रको नाममा सम्बोधन गर्नुअघि उक्त भिडियो देखाइएको थियो ।  भिडियोमा आईआरजीसीका सैनिकहरू फर्मेसनमा रही अगाडि बढिरहेको देखिन्छ । अर्को दृश्यमा अपरिचित स्थानबाट क्षेप्यास्त्र प्रहार गरिएको देखिन्छ ।  त्यसपछिको फ्रेममा क्यापिटोल ध्वस्त पारिएको देखाइन्छ । त्यसको ...