तालीबानले भिडियो जारी गर्दै भन्यो, ‘जहाँ पुगेका छौं, त्यसको आशै थिएन’

तालिबान चरमपन्थीले काबुलमा कब्जा र जीतको घोषणा गरेको एक दिनपछि एउटा नयाँ भिडियो जारी गरेको छ । यो भिडियोमा तालिबानका उपनेताले अब अफगानी जनताका लागि केही गर्ने र उनीहरुको जीवन सुधार्ने समय आएको बताएका छन् । तालिबानका अन्य लडाकूसँग बसेका मुल्ला बरादर अदुन्दले यो भिडियोमा भनेका छन्, ‘अब केही नयाँ गर्ने समय आएको छ । हामी देशभरी शान्ति कायम गर्नेछौं । हामी मानिसहरुको जीवन उत्कृष्ट बनाउनका लागि जति सक्दो प्रयास गर्नेछौं ।’उनले थपे, ‘हामी जसरी यहाँसम्म पुग्यौं त्यो हामीले सो

सम्बन्धित सामग्री

बालुवाटारमा प्रदर्शन गर्न पुगेका मिटरब्याजपिडित पक्राउ [तस्बिरहरू]

प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गर्न पुगेका मिटरब्याजपिडित पक्राउ परेका छन्। प्रहरीले बालुवाटारबाट २० जनाभन्दा बढी प्रदर्शनकारीलाई बालुवाटारको तीन नम्बर गेटबाट पक्राउ गरिएको हाे। देशका विभिन्न जिल्लाबाट मिटरब्याजपिडितले काठमाडाैंकेन्द्रित प्रदर्शन जारी राखेका छन्। तस्बिरहरू :   ...

गोसाइँकुण्ड पुगेका तीर्थ यात्रु फर्कनेक्रम जारी

रसुवा– जनैपूर्णिमा पर्वको मुख्य दिन बिहीबार गोसाइँकुण्डमा स्नान र पूजाआजा गर्न गएका तीर्थ यात्रु फर्कनेक्रम जारी छ । गोसाइँकुण्डमा स्नान गरी पूजाआजा गर्नाले आफ्ना मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ गएका करिब चार हजारमध्ये पचास प्रतिशत भक्तजन आआफ्नो गन्तव्यतर्फ फर्किसकेका छन् । अन्य यात्रु आज बिहानैदेखि धुञ्चेबाट फर्किनका लागि गन्तव्यतर्फ अगाडि बढिरहेका छन् ।  डाँडापाखामा […]

कांग्रेस नेता गिरिको श्रद्धाञ्जलीको कार्यक्रम जारी

५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जलीको कार्यक्रम जारी छ । मेडिसिटी अस्पतालको शिवालयमा राखिएको उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा लब्धप्रतिष्ठित व्यक्तिहरु पुगेका छन् । पूर्वराष्ट्रपति रामवरण यादव, कांग्रेस नेता शेखर कोइराला, अर्थमन्त्री जनार्दन शर्मा, स्वामी आनन्द अरुण लगायत अस्पताल पुगेका छन् । अस्पताल […]

सभापतिको मतगणना जारी रहेकै बेला गृहमन्त्री खाण पुगे प्रकाशमानलाई भेट्न

काठमाडौंः नेपाली कांग्रेसको सभापति चयनको मतगणना जारी रहँदा गृहमन्त्री बालकृष्ण खाण नेता प्रकाशमान सिंहलाई भेट्न पुगेका छन्। सभातपि चयनको मतगणना सभागृहमा अन्तिम चरणमा छ।  सिंहको निवास चाक्सीबारीमा खाण पुगेका हुन्। राष्ट्रिय सभागृहमा सभापति पदको मतगणना जारी रहेकै बेला खाण सिंह निवास पुगेका हुन्।  जारी मतगणनामा सभापति पदको निक्र्यौल पहिलो चरणबाट करिब…

मापदण्ड पुगेका व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि देउः नेपाल बार

नेपाल बार एशोसिएसनले मापदण्ड पुगेका कानून व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्न आग्रह गरेको छ। बारले आज एक विज्ञप्ति जारी गरी ४ वर्षदेखि रोकिएको उपाधि प्रदान गर्न सर्वोच्च अदालतसँग अनुरोध...

यी हुन्, संविधान जारी भएपछि संवैधानिक इजलासमा पुगेका महत्वपूर्ण विषयहरू

३ असोज, काठमाडौं । संविधान जारी भएको ६ वर्ष पूरा भएको छ । नयाँ सविधान जारी भएसँगै सर्वोच्च अदालतमा संवैधानिक इजलासको व्यवस्था भयो । गम्भिर संवैधानिक व्याख्या र केही संवैधानिक विवाद हेर्ने क्षेत्राधिकार पाएको संवैधानिक इजलासले यो संविधान जारी हुनुअघि सर्वोच्च अदालतका विचाराधिन विषय समेत हेर्ने गरेको छ । संवैधानिक इजलासबाट आम अपेक्षा अनुसार न्याय […]

निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी)का नेताहरुको सनाखत जारी

काठमाडौं। निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरुको सनाखत जारी छ। नयाँ पार्टीमा अध्यक्ष प्रस्ताव गरिएका माधवकुमार नेपालसहित, रामकुमारी झाँक्री लगायतका नेताहरु आयोग पुगेका हुन्। उनीहरु चन्द्रागिरिबाट सिधैं निर्वाचन आयोग पुगेका हुन्। केन्द्रीय कमिटी बैठकका लागि एकीकृत समाजवादीका नेताहरु सोमबारदेखि चन्द्रागिरिमा थिए।

महन्थ ठाकुरको रिट निवेदनमाथि सर्वोच्चमा सुनुवाई जारी

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरको रिट निवेदनमाथि हाल सर्वोच्च अदालतमा सुनुवाई जारी छ। न्यायाधीश कुमार रेग्मीको इजलासमा सो निवेदनमाथि सुनुवाई जारी रहेको हो। केही दिनअघि निर्वाचन आयोगले जसपाको विवाद ‘हेड काउन्ट’मार्फत टुंग्याउने निर्णय लिएपछि सो निर्णयबिरुद्ध ठाकुर सर्वोच्च पुगेका थिए। आफ्नो पक्षमा पार्टीको कार्यकारिणी सदस्यहरुको बहुमत नपुग्ने निश्चित भएपछि ठाकुर अदालत पुगेका हुन्। आयोगले भोलि ‘हेड काउन्ट’गर्दैछ।

देउवा निवास पुगेका महन्थ र महतोको भेटवार्ता जारी

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ पुगेका छन्। बिहीबार बिहान साढे ११ बजेदेखि सभापति देउवासँग अध्यक्ष ठाकुर र नेता महतोको भेटवार्ता भइरहेको छ। देउवालाई भेट्न पुगेका महतोपछि केही बेरमा अध्यक्ष ठाकुर पुगेका थिए । उनीहरूबिच समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रित रहेर छलफल भइरहेको […]

दिल्लीमा निषेधाज्ञा जारी

एजेन्सी । भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्लीमा निषेधाज्ञा जारी  गरिएको छ । कोरोनाभाइरसको महामारी तीव्र रूपमा फैलिन थालेपछि दिल्ली प्रदेश सरकारले निषेधाज्ञा जारी गर्नुपर्ने निश्कर्ष निकालेको हो । ‘कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि दिल्लीमा कर्फ्यु लगाउनुपर्ने निष्कर्षमा हामी पुगेका हौँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भने ।सरोकारवाला र विज्ञहरुसहितको उच्चस्तरीय बैठकपछि बिहीबार मुख्यमन्त्री केजरीवालले अप्रिय निर्णय गर्न प्रदेश सरकार बाध्य भएको उल्लेख गरे । गत बु