काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सचिवालयबाट जारी भएको 'मलाई शेरबहादुर देउवा मनपर्छ' भन्ने भिडियो नआउने बताएका छन्।
देउवा सचिवालयबाट उक्त भिडियो सार्वजनिक भएपछि देउवाको आलोचना भएको थियो। पार्टी भित्रैबाट भिडियोको विरोध भएको थियो।
बुढानिलकण्ठमा जारी कांग्रेस केन्द्रीय समिति बैठकमा पनि भिडियोबारे प्रश्न उठेको थियो। बैठकमा आफूले भिडियोबारे प्रश्न राख्दै…