कैलाली । सुदूरपश्चिम प्रदेशका स्थानीय तहका दलित महिलाले आफ्ना कुरा पालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षले नसुनेको गुनासो गरेका छन् । गाउँ तथा नगर कार्यपालिकाका दलित महिला सदस्यले कार्यपालिका बैठकमा सहभागिता जनाउनुबाहेक आफूहरुका कुरा नसुन्ने गरेकाले जिम्मेवारी अनुसारको काम गर्न नसकिएको धनगढीमा आयोजित एक कार्यक्रममा उनीहरुले बताएका हुन् । बझाङको थलारा गाउँपालिकाकी कार्यपालिका सदस्य रम्भादेवी विकले […]