यी हुन् जसपाका प्रदेश र प्रतिनिधिसभा उम्मेदवारहरू (सूचीसहित)

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले आफ्नो भागमा परेका प्रदेश र प्रतिनिधिसभाका उम्मेदवार टुंगो लगाएको छ । जसपाका प्रवक्ता मनिष सुमनले उम्मेदवारहरूको नाम सार्वजनिक गरेका हुन् । यी हुन् जसपा उम्मेदवार सुनसरी १ – अशोक राई सप्तरी ३.२ – विदेश्वर यादव सिरहा १.२ – राजकुमार गुप्ता सिरहा २ – राज किशोर यादव सिरहा […]

सम्बन्धित सामग्री

जसपाका अशोक राई प्रतिनिधिसभा सांसदमा विजयी

काठमाडौँ – सुनसरी-१ बाट जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष अशोककुमार राई विजयी भएका छन्। आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई ४५३ मतान्तरले ४५३ मतान्तरले पराजित गर्दै राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । राईले १७ हजार ५९ मत प्राप्त गर्दा तामाङको मत १६ हजार ६०६ रहेको छ। गठबन्धनका तर्फबाट माओवादी केन्द्रका […]

सिरहा २ मा जसपाका राजकिशोर यादव निर्वाचित, हारिन् चित्रलेखा

कांग्रेसकी चित्रलेखा यादवलाई पराजित गर्दै जसपाका यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

बारा क्षेत्र नम्बर–२ बाट जसपाका रामसहायप्रसाद यादव विजयी

काठमाण्डौ – बारा क्षेत्र नम्बर–२ बाट जनता समाजवादी पार्टी जसपाका रामसहायप्रसाद यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । यादवले १३ हजार आठ सय २२ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी निकटतम माओवादी केन्द्रका शिवचन्द्रप्रसाद कुशवाहाले १३ हजार चार सय ६८ मत प्राप्त गर्नुभएको छ । उहाँहरु बीच तीन सय ५४ मतान्तर रहेको छ । स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादव ११ हजार ४३ मत प्राप्त गरी तेस्रो हुनुभएको छ ।

सिरहा ४ मा जसपाका विरेन्द्र महतो विजयी

सिरहा निर्वाचन क्षेत्र नम्बर ४ मा जसपाका विरेन्द्र महतो प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।...

सिरहा-४ बाट जसपाका बिरेन्द्र महतो निर्वाचित

९ मंसिर, सिरहा । सिरहा-४ बाट जनता समाजवादी पार्टीका उम्‍मेदवार बिरेन्द्र प्रसाद महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका वीरेन्द्र प्रसाद साहलाई ७ हजार ८०८ मतान्तरले हराउँदै महतो निर्वाचित भएका हुन् । जसपाका महतोले २४ हजार १०२ मत पाउँदा जनमत पार्टीका साहले १६ हजार २९४ मत ल्‍याए । यस्तै एकीकृत समाजवादी […]

सप्तरी १ मा जसपाका नवलकिशोर विजयी

सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट जसपाका नवलकिशोर साह प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।...

लमजुङमा जसपाका प्रतिनिधिसभा उम्मेदवार नरेन्द्रबहादुर गुरुङको निधन

लमजुङमा जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधि सभा सदस्य उम्मेदवार नरेन्द्रबहादुर गुरुङको निधन भएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–२, घनपोखरा घिम्राङका ६८ वर्षीय गुरुङको उपचारका क्रममा भरतपुर अस्पतालमा सोमबार दिउँसो...

धनुषा-१ मा जसपाका कार्की अगाडि, माओवादीका मातृका तेस्रोमा

धनुषा प्रतिनिधिसभा क्षेत्र १ मा जसपाका दिपक कार्कीले अग्रता बनाएका छन्।

यस्ता छन् जसपाका उम्मेदवार (सूची)

जनता समाजवादी पार्टी (जसपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुङ्गो लगाएको छ ।     नेकपा (एमाले)सँग तालमेल गरेको जसपाले आज पार्टीकातर्फबाट उम्मेदवारको टुङ्गो लगाएको हो । जसपाका प्रवक्ता मनिष कर्णका अनुसार तराईका सङ्घीय परिषद् अध्यक्ष अशोक राई सुनसरी निर्वाचन क्षेत्र १ बाट उम्मेदवार बन्ने भएका छन् । पूर्वमन्त्री रेणु यादव मधेस प्रदेशसभाको उम्मेदवारका लागि सिफारिस गरिएको छ । उनी सिरहा–३ ख बाट प्रदेशसभा उम्मेदवार

सत्ता साझेदारीबारे प्रचण्ड - नेपाल समूह र जसपाका नेताहरुबीच छलफल

काठमाण्डौ - नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच छलफल भएको छ । प्रतिनिधिसभा पुनःस्थापनासँगै अब बन्ने नयाँ सरकारका लागि सत्ता साझेदारीबारे छलफल भएको जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिनुभयो । हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेको नेकपाको प्रचण्ड-नेपाल समूहले आज जसपाका नेताहरुसँग छलफल गरेको हो । प्रचण्ड-नेपालका नेताहरुसँग भेट्न जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता महतो, नेता राजेन्द्र श्रेष्ठलगायत नेताहरु पेरिसडाँडा पुगेका थिए ...