काठमाडौं। मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादव नियुक्त भएका छन्। ६३ सांसदको समथर्नमा उनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। बारा १ (२) बाट निर्वाचित यादवलाई आज प्रदेशप्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। एमालेका २३, जसपाका १६, जनमत १३, माओवादी ७, राप्रपा १, नागरिक उन्मुक्ति १ र २ स्वतन्त्र सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन्।
सरकारमा बसेर विपक्षसँग तालमेल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका चार मन्त्री पदमुक्त गरेका छन्, प्रतिवादमा जसपाले मधेस सरकारमा रहेका कांग्रेस, माओवादी र एकीकृत समाजवादीका नौ मन्त्री हटाउने
प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी...
काठमाडौं, २५ असोज । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकको छलफलपछि जसपाका मन्त्रीहरुको राजीनामा मागिएको छ । जसपाका चार मन्त्रीले आजै राजनीनामा नदिए प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गर्ने जनाइएको छ। शीर्ष नेताहरुबीच आज जसपाका मन्त्री हटाउने की विना विभागीय बनाउनेबारे छलफल भएको थियो । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा […]
ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका अध्यक्षमा जसपाका गम्बु शेर्पा विजयी भएका छन् । कांग्रेसको गढ मानिने खिजीदेम्बामा जसपाका शेर्पाले कांग्रेसका भूपेन्द्र बस्नेतलाई १३० मतान्तरले पराजित गरेका हुन् ।
कांग्रेसका केन्द्रीय सदस्य प्रदीप सुनुवारको...
धनगढी : निर्वाचन आयोगमा जनता समाजवादी पार्टीका सदस्यको 'हेड काउन्ट' भइरहेको छ। आयोगमा जसपाका उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका केन्द्रीय कार्यकारिणी सदस्यहरूको सनाखत भइरहेको छ। पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने र नगर्ने विवादले जसपा दुई समूहमा विभाजित भएको छ।जसपाको केन्द्रमा छताछुल्ल विवाद र ‘हेड काउन्ट’ भइरहेका बेला सुदूरपश्चिममा जसपाका दुई सांसदले भने पार्टी एकता गरेरै जानुपर्ने बताएका छन्।आफूहरू पार्टी एकताकै पक्षमा रहेको बताउँदै उनीहरुले भने, ‘ हा
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का नेता महेन्द्र राय यादवले संसद् दुई पटक विघटन हुनुमा जसपाका नेताको पनि हात रहेको बताएका छन्। उनले आज प्रतिनिधि सभा संसदमा बोल्दै जसपाका केही नेताले पनि त्यसको जिम्मेवारी लिनुपर्ने बताएका छन्। ओलीले दोस्रो पटक संसद् विघटन गर्ने हिम्मत जसपाका केही नेताको सहारामा लिएको यादवको भनाई छ।