काठमाडौँ, २६ पुस। अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ को पहिलो र दोस्रो लहरले शिथिल बनेर भर्खर सुधारोन्मुख रहेको अर्थतन्त्रले पुनः अर्को निषेधाज्ञा थेग्न नसक्ने स्पष्ट पारेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको दोस्रो साधारणसभालाई सम्बोधन गर्दै सोमबार अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । अब अर्थतन्त्र प्रभावित नै हुने गरी पुन: निषेधाज्ञा गर्न नहुनेमा उनको […]