सरकारले पाँच जना सचिव सरुवा गरेको छ । शुक्रबार सार्वजनिक गरिएको निर्णयअनुसार प्रधानमन्त्री कार्यालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा, राष्ट्रिय योजना आयोग, उद्योग तथा खानेपानी मन्त्रालयका सचिवहरुको सरुवा भएको हो । योजना आयोगका सचिव केवल भण्डारीलाई श्रम मन्त्रालयमा सरुवा गरिएको छ ।