मन्त्रिपरिषद्ले गर्‍यो सचिवहरूको सरुवा, कुन सचिव कहाँ तानिए ?

काठमाडौं । सरकारले अर्थसचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालय तानेर जगेडामा राख्दै अन्य दुई सचिवको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई जगेडामा राख्दै महिला बालबाबलिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई युवा तथा खेलकुद मन्त्रालयमा तानेको छ । उनको ठाउँमा लुम्बिनी प्रदेशको प्रमुख सचिवका रूपमा काम गरिरहेका सचिव डिल्लिराम शर्मालाई तानिएको छ । अर्थमन्त्री जनार्दन...

सम्बन्धित सामग्री

सात सचिव सरुवा, को कहाँ ?

सरकारले सचिवहरूको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ, कानुन, उद्योग बाणिज्य, प्रधानमन्त्री कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवहरूको सरुवा गरेको हो।  अर्थ मन्त्रालयका दुवै सचिवको सरुवा भएको छ। अर्थ...

केही सचिवको सरुवा, गृहमा विनोद प्रकाश सिंह

काठमाडौँ । सरकारले गृहलगायत केही सचिवहरूको सरुवा गरेको छ । सोमबार(आज) बसेको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ का प्रमुख सचिव सिंहलाई गृह सचिवमा नियुक्त गर्ने निर्णय गरेको प्रशासन बालुवाटार विशेष सूत्रले जानकारी गरायो ।  सिंहको गृह प्रवेशसँगै हालका गृह सचिव टेकनारायण पाण्डेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।  […]

सरुवा हुने सचिवहरूको टुंगो आज

काठमाडौं, साउन २० । सरकारले चुनाव घोषणासँगै आधा दर्जन सचिवहरूको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको हो। यद्यपि, सचिवहरूको सरुवा टुंगो शुक्रबार मात्र लाग्ने भएको छ। हेरफेर भएका सचिवको जिम्मेवारी अझै मिलाउनुपर्ने भएकाले बिहीबार सचिव सरुवा निर्णय सार्वजनिक नगरिएको एक मन्त्रीले बताए। उनले भने, ‘हेरफेर भएका सचिवको जिम्मेवारी अझै पनि यताउता […]

सचिवहरूको सरुवा (को-कहाँ ?)

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका सचिव मधु मरासिनीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गर्दा उद्योग, वाणिज्य तथा आपूर्ति सचिव अर्जुन पोखरेललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

सरकारले गर्‍यो सचिवहरूको सरुवा

काठमाडौँ- नेपाल सरकारले सचिवहरूको सरुवा गरेको छ । सरकारले अर्थसचिव मधु मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको हो । आज बसेको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई जगेडामा राख्दै महिला बालबलिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई युवा तथा खेलकुद मन्त्रालयमा तानेको छ । उनको ठाउँमा लुम्बिनी प्रदेशको प्रमुख सचिवका रूपमा काम गरिरहेका सचिव डिल्लीराम शर्मालाई […]

मरासिनी प्रधानमन्त्री कार्यालयमा तानिए

सरकारले सचिवहरूको सरुवा गरेको छ । सरकारले अर्थसचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालय तानेर जगेडामा राखेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई जगेडामा राख्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई युवा तथा खेलकुद मन्त्रालयमा तानेको छ । उनको ठाउँमा लुम्बिनी प्रदेशको प्रमुख सचिवका रूपमा काम गरिरहेका सचिव डिल्लिराम शर्मालाई ल्याइएको छ । अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएपछि अर्थ सचिव मरासिनी बिदामा बसेका थिए ।

चार सचिवको सरुवा : दुईको सदर, दुईको फेरबदल !

काठमाडौँ । सरकारले चार जना सचिवको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालय, भौतिक पूर्वाधार, सतर्कर्तालगायत मन्त्रालयका सचिवहरूको सरुवा गरेको प्रशासन सिंहदरवार उच्च स्रोतले जानकारी दिएको छ । प्राप्त जानकारी अनुसार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव रवीन्द्र श्रेष्ठलाई राष्ट्रिय सतर्कतामा पुर्‍याइएको छ भने त्यहाँ नेपाल ट्रष्टका सचिव गोपाल सिग्देल आएका […]

प्रधानमन्त्री कार्यालयमा जात्रा– दरबन्दीभन्दा दोब्बर सरुवा, ५ सचिव नै बेरोजगार !

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ५ जना सचिवहरूलाई बेकामे बनाइएको छ ।  दरबन्दीभन्दा बढी संख्यामा सचिवहरूको सरुवा भएपछि जगेडामा थन्क्याइएका सचिवहरू बेकामे भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यसचिवबाहेक ६ जना सचिवहरूको मात्र दरबन्दी छ तर अहिले थप ४ जना सचिव समेतलाई सरुवा गरेर ल्याई जगेडामा राखिएको छ । उपयुक्त जिम्मेवारी नपाए पछि सरुवा भएर पुगेका ती सचिवहरू घाम तापेर दिन बिताउने र तलब पकाउने काममा सीमित भएका छन् । कार्यालयमा अहिले मुख्यसचिव शंकरदास बैरागी, सचिवहरू शिशिरकुमार ढु...

१० सचिवको सरुवा, को कहाँ ?

मन्त्रिपरिषद्को बैठकले  १० जना सचिवको सरुवा गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले १० जना सचिवहरूको सरुवा गरेको हो । एक मन्त्रीका अनुसार, शिक्षा मन्त्रालयका सचिव राम प्रसाद थपलियालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ। यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एक नारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ । यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालालाई शिक्षा मन्त्रालयमा सरुवा गरिएको छ । निर्वाचन आयोगका सचिव सुरेश अधि...

मन्त्रिपरिषद् बैठक बस्दै, गृह सचिव फेरिँदै

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो ३ बजे बालुवाटारमा बोलाइएको बैठकले गृह सचिवलगायत केही सचिवहरू परिवर्तन गर्दै छ । नयाँ सरकार बनेको लामो समय भइसक्दासमेत मन्त्रिमण्डल बिस्तार हुन नसकेपछि यसअघि नै भई सक्नु पर्ने सचिवको सरुवासमेत रोकिएको छ । अवधि पुगिसकेका सचिवहरूको सरुवा गर्ने, अवकाशमा गएका सचिवको ठाउँमा नयाँ […]