काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा २ हजार ९ यूनिट विद्युतीय कार (ईभी) नेपाल भित्रिएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनदेखि माघसम्ममा ५ अर्ब ८२ करोड ८६ लाख १३ हजार रुपैयाँ बराबरको ती विद्युतीय कार आयात भएको हो। यसबाट नेपाल सरकारले १ अर्ब ६९ करोड राजश्व संकलन गरेको छ। देशमा भित्रिएका गाडीमध्ये […]