पाथीभरा मन्दिरमा पानी पुर्‍याउन विजुली बादक

ताप्लेजुङको पवित्र तिर्थस्थल पाथीभरा मन्दिरमा पानी पुर्‍याइने भएको छ । पाथीभरा मन्दिरमा पानी पुर्‍याउन विजुली बाधक भएको छ । पाथीभरा मन्दिरमा ‘लिफ्टिङ’ प्रविधिबाट पानी पुर्‍याउन अब सबै काम सकिएको छ...

सम्बन्धित सामग्री

वडाध्यक्षको सकृयतामा खोक्सिक र बाउराङमा बल्यो विजुली

भोजपुर । भौगोलिक रुपमा विकट मानिने भोजपुरको रामप्रसादराई गाउँपालिकाको खोक्सिक र बाउराङ गाउँमा विजुली बत्ती बलेको छ । रामप्रसादराई ८ मा पर्ने दुई स्थानमा वडा कार्यालयले विद्युत् विस्तार गरेको हो । विद्युत् विस्तार भएपछि वषौँबाट विद्युत्को उपयोग गर्न नपाएका स्थानीयलाई सहज भएको छ । कुटानी पिसानी लगायतसँगै दैनिक कामकाजमा सहज भएको स्थानीयबासी दिलकुमार योगीले बताए […] The post वडाध्यक्षको सकृयतामा खोक्सिक र बाउराङमा बल्यो विजुली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एक घण्टा घरको सबै विजुली बन्द गर्नुस्, पुरस्कार पाउनुस्

काठमाडौं । हाम्रो देशमा विद्युत खपत बढाउनका लागि सरकारले आम नागरिकहरुलाई बढि भन्दा बढि विजुलीको उपयोग गर्न अनुरोध गर्दछ । बर्खायाममा विजुलीको उत्पादन धेरै तर खपत कम हुँदा करोडौंको विजुली खेल जान्छ नेपालमा । तर ठूला उद्योगधन्दाको अभाव र आम मानिसको प्रतिव्यक्ति विद्युत खपत दर पनि न्यून हुँदा समग्रमा कूल विद्युत खपत खासै बढ्न सकिरहेको […]

हावाबाट विजुली

जापानस्थित जापान इनर्जी सेफ्टी एसोसिएसन (जेइएसए) ले उपलव्ध गराएको उपकरणहरुको प्रयोग गरी यहाँं डेमोको रुपमा हावाबाट विजुली निकाल्न लागिएको हो। यसका लागि आवश्यक सम्पूर्ण सामाग्रीहरु विहीबार एक कार्यक्रमवीच कलेजलाई हस्तान्तरण गरिएको छ।...

कालिगण्डकीको विजुली भारत निर्यात

भारतबाट विजुली किनेर अँध्यारो हटाउने नेपालले अब भारतलाई बिजुली बेच्न थालेको छ । यसै क्रममा नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत शनिबार राती १२ बजेदेखि भारत निर्यात सुरु भएको छ । प्राधिकरणले विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)मा बिहीबारबाट त्रिशूली र देवीघाट जलविद्युगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक …

आगामी एक वर्षमा ७१५ मेघावाट विजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने

सरकारले आगामी एक वर्षमा ७१५ मेघावाट विजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने बताएको छ।

विजुली बेचेर हैन उपयोग गरेर धनी हुने नीति हुनुपर्छ

सरकार विजुली बेचेर समृद्धि ल्याउने बताइरहँदा संसदमा भने यो सोच त्यागेर विद्युत स्वदेशमै खपत हुने नीतिले मात्रै समद्धि आउने बताइरहेका छन् । त्यस्तै खेतीपातीको समयमा मलको अभाव छ तर सरकार उत्पादन बढाउने नीति कसरी पूरा हुन्छ भन्ने प्रश्न पनि उठिरहेको छ । सरकारले पेश गरेको आर्थिक वर्ष २०७९।०८० को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा राप्रपाका …

विजुली बेच्न टेण्डर आह्वान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा विजुली बेच्नका लागि भारतीय कम्पनीहरुबाट टेन्डर मागेको छ । आज (शुक्रबार) सार्वजनिक सूचना मार्फत टेण्डर आह्वान गर्दै प्राधिकरणले वर्षायाममा खेर जाने २ सय मेगावाट विद्युत् बिक्रीका लागि भारतीय कम्पनीहरुबाट प्रस्ताव माग गरेको हो । आगामी असारदेखि कात्तिकसम्म उक्त विजुली बेच्न सकिने प्राधिकराणको प्रस्तावमा उल्लेख गरिएकाे छ। भारतको केन्द्रीय विद्युत […]

विद्युत् प्राधिकरणले प्रतियुनिट ३८ रुपैयाँमा किन्यो भारतबाट विजुली

१० चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा विजुली खरिद गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बिहीबार पत्रकार सम्मेलन गरेर भारतसँग अहिलेसम्मकै उच्च मूल्यमा विजुली खरिद गर्ने गरी बोलकबोल गरेको जानकारी दिए । भारतमा विजुली महंगो भएको भन्दै प्राधिकरणले नकिन्दा नेपालका कतिपय औद्योगिक क्षेत्रमा विजुली अभाव भएको […]

भरतपुरमा ३६ घण्टापछि बल्यो विजुली

चितवनको बसेनी सबस्टेशन चार्ज भएपछि भरतपुर क्षेत्रमा ३६ घण्टापछि विजुली आएको छ ।

माथिल्लो तामाकोसीको दोस्रो युनिटबाट विजुली उत्पादन शुरू

माथिल्लो तामाकोसीको दोस्रो युनिटबाट विजुली उत्पादन शुरू भएको छ । मंगलवारदेखि दोस्रो युनिटबाट विद्युत उत्पादन शुरू गरिएको अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिृकत विज्ञानप्रसाद श्रेष्ठले लोकान्तरलाई जानकारी दिए । ४५६ मेगावाटको माथिल्लो तामाकोसीमा ७६ मेगावाटका ६ वटा युनिट छन् । पहिलो युनिटबाट गत असार २१ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेका थिए । उनका अनुसार, हरेक दोस्रो सातामा बाँकी युनिटबाट विद्युत उत्पादन शुरू गरिनेछ ।