सरकार विजुली बेचेर समृद्धि ल्याउने बताइरहँदा संसदमा भने यो सोच त्यागेर विद्युत स्वदेशमै खपत हुने नीतिले मात्रै समद्धि आउने बताइरहेका छन् । त्यस्तै खेतीपातीको समयमा मलको अभाव छ तर सरकार उत्पादन बढाउने नीति कसरी पूरा हुन्छ भन्ने प्रश्न पनि उठिरहेको छ । सरकारले पेश गरेको आर्थिक वर्ष २०७९।०८० को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा राप्रपाका …