वडाध्यक्षको सकृयतामा खोक्सिक र बाउराङमा बल्यो विजुली

भोजपुर । भौगोलिक रुपमा विकट मानिने भोजपुरको रामप्रसादराई गाउँपालिकाको खोक्सिक र बाउराङ गाउँमा विजुली बत्ती बलेको छ । रामप्रसादराई ८ मा पर्ने दुई स्थानमा वडा कार्यालयले विद्युत् विस्तार गरेको हो । विद्युत् विस्तार भएपछि वषौँबाट विद्युत्को उपयोग गर्न नपाएका स्थानीयलाई सहज भएको छ । कुटानी पिसानी लगायतसँगै दैनिक कामकाजमा सहज भएको स्थानीयबासी दिलकुमार योगीले बताए […] The post वडाध्यक्षको सकृयतामा खोक्सिक र बाउराङमा बल्यो विजुली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....