शिक्षामन्त्रीद्वारा अनुगमन : समयमै विद्यार्थीको हातहातमा पुस्तक पुर्याउन निर्देशन

भक्तपुर, १ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भर्ना अभियान सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिएकी छिन् । भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आज अनुगमन गर्दै मन्त्री श्रेष्ठले कुनै पनि कक्षामा कुनै पनि विषयको पाठ्यपुस्तक अभाव हुन नहुने बताइन् । उनले जनक शिक्षा सामग्री केन्द्रमा पुगेर पुस्तक छपाइको अवस्थाबारे […]

सम्बन्धित सामग्री

निर्माणाधीन मध्यपहाडी लोकमार्गको कास्कीखण्डको अनुगमन

जिल्ला समन्वय समिति कास्कीले निर्माणाधीन मध्यपहाडी लोकमार्गको कास्कीखण्डको सोमबार अनुगमन गरेको छ। समितिका अध्यक्ष लिलाधर पौडेलको नेतृत्वमा लोकमार्ग अन्तर्गत कास्की खण्डको मादी गाउँपालिका अन्तर्गतको सडक अनुगमन गरिएको हो । अनुगमनका क्रममा प्रमुख पौडेलले निर्माणका क्रममा देखिएका कमीकमजोरी तत्काल सुधार गर्दै समयमै गुणस्तरीय निर्माण गर्न निर्माण कम्पनी र संबद्ध आयोजनाका कर्मचारीहरूलाई निर्देशन दिनुभयो । निर्माणका क्रममा …

मन्त्री पौडेलद्वारा ढोरपाटन–साल्झन्डी सडक अनुगमन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङको ढोरपाटनदेखि साल्झन्डी जोड्ने सडकको अनुगमन गरेका छन् । शुक्रबार मन्त्री पौडेलले ढोरपाटन–साल्झन्डी र गादीखोला ढोरपाटन जोड्ने सडकको अनुगमन गरेका हुन् ।अनुगमनका क्रममा मन्त्री पौडेलले समयमै सडकको काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिए । “सडकको काम कुनै पनि हालतमा नरोकियोस्,” मन्त्री पौडेलले भने, “प्रभावित स्थानीयलाई मुआब्जा दिएर सहमतिमै काम […]

मन्त्री पौडेलद्वारा ढोरपाटन–साल्झन्डी सडकको अनुगमन

बाग्लुङ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङको ढोरपाटनदेखि साल्झन्डी जोड्ने सडकको अनुगमन गरेका छन् । शुक्रबार मन्त्री पौडेलले ढोरपाटन साल्झन्डी रगादीखोला ढोरपाटन जोड्ने सडकको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा मन्त्री पौडेलले समयमै सडकको काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिए । ‘सडकको काम कुनै हालतमा नरोकियोस्,’ मन्त्री पौडेलले भने, ‘प्रभावित स्थानीयलाई मुआब्जा दिए सहमतिमै […]

सहकारीको अनुगमन प्रभावकारी बनाउन निर्देशन

काठमाडौं (अस) । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीको अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएकी छिन् । बिहीवार संघीय सहकारी विभागको अनुगमन तथा निरीक्षण गर्दै मन्त्री श्रेष्ठले धेरै सहकारीले सर्वमान्य सिद्धान्त, मूल्य र मान्यता अनुसार काम नगर्दा समस्या बढेको भन्दै अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएकी हुन् । ‘धेरै सहकारीले सिद्धान्त, मूल्य र मान्यताअनुसार काम नगरेकाले सदस्यहरू मर्कामा परेको गुनासो बढ्दै गएको छ,’ उनले भनिन्, ‘समयमै समस्या पहिचान गर्नुस्, त्यसको समाधानका लागि मन्त्रालय तयार छ ।’ सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि अनुगमन प्रभावकारी बनाउनुपर्ने भन्दै मन्त्री श्रेष्ठले जिम्मेवार भएर काम गर्न विभागका कर्मचारीलाई निर्देशन दिइन् । ‘सहकारीको सर्वमान्य सिद्धान्त, मूल्य र मान्यता अनुसार सहकारीलाई अगाडि बढाउन आवश्यक छ,’ उनले भनिन्, ‘विभागले कसैको दबाब र प्रभावमा नपरी काम गर्नुपर्छ ।’ मन्त्री श्रेष्ठले नियमित रूपमा सञ्चालनमा रहेका सहकारीको वास्तविक तथ्यांक लिनुपर्ने, सहकारी एकीकरणमा देखिएको समस्या समाधान गर्नुपर्ने, सहकारी प्रशिक्षण केन्द्रको स्तरोन्नति गर्नुपर्ने र संघीयताको मर्म अनुसार आ–आफ्नो क्षेत्राधिकारभित्र रहेर सहकारी विभाग र प्रशिक्षण केन्द्रले परिणाम निस्कने गरी काम गर्नुपर्नेमा जोड समेत दिइन् । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सहकारी क्षेत्रमा सुशासन कायम गर्न राम्रा काम गर्नेलाई सम्मान र नराम्रो गर्नेलाई दण्डित गर्न आवश्यक रहेको भन्दै त्यसमा विभागले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारी क्षेत्रमा रहेका समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वैदेशिक रोजगारपीडितको गुनासो समयमै सम्बोधन गर्न श्रममन्त्रीको निर्देशन

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार पीडित व्यक्तिहरूको गुनासोलाई समयमै सम्बोधन गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएका छन् ।  आइतवार काठमाडौंको बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको कार्यालयमा अनुगमन गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगार पीडित व्यक्तिहरूको गुनासो बुझ्न र समस्या समाधानका लागि ढिलो नगर्न विभागलाई निर्देशन दिएका हुन् ।  आफूले अनुगमनका क्रममा विभागका कर्मचारीहरूले पीडितको समस्या समाधानमा चासो नदेखाएको पाएको भन्दै विभागका कर्मचारीहरूले कार्यशैलीमा सुधार गर्...

वैदेशिक रोजगार विभागमा मन्त्रीको अनुगमन, गुनासो सम्बोधन गर्न निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार पीडित व्यक्तिहरुको गुनासोलाई समयमै सम्बोधन गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएका छन् । आइतबार काठमाडौंको बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको कार्यालयमा अनुगमन गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगार पीडित व्यक्तिहरुको गुनासो बुझ्न र समस्या समाधानका लागि ढिलो नगर्न विभागलाई निर्देशन दिएका हुन् ।आफूले अनुगमनका क्रममा विभागका कर्मचारीहरुले पीडितको समस्या समाधानमा चासो नदेखाएको पाएको भन्दै विभागका कर्मचारीहरुले कार्यशै

विद्यार्थीको नतिजा समयमा निकाल्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीको नतिजा समयमा निकाल्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएको छ ।मंगलबार अनुगमन गर्न परीक्षा नियन्त्रण कार्यालय बल्खु पुग्नुभएका सहकुलपति पौडेलले यो अथवा त्यो बाहना नगरी समयमै विद्यार्थीको नतिजा निकाल्न निर्देशन दिए ।‘कतिपय खुलेका आयोगमा परीक्षा दिन पाएनौं भन्ने विद्यार्थीको गुनासो छ,’ सहकुलपति पौडेलले भने, ‘नतिजा प्रकाशन नहुँदा विद्यार्थी त्यो अवसरबाट […]

नतिजा प्रकाशन ढिलाइ नगर्न त्रिविलाई मन्त्री पौडेलको निर्देशन

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले परीक्षाको नतिजा समयमै निकाल्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएका छन्।अनुगमन गर्न मंगलबार परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेका सहकुलपतिसमेत रहेका मन्त्री पौडेलले यो वा त्यो बहाना नगरी समयमै विद्यार्थीको नतिजा निकाल्न निर्देशन दिएका हुन्।कतिपय खुलेका आयोगमा परीक्षा दिन पाएनौं भनेर विद्यार्थीको गुनासो आएको भन्दै उनले फास्ट ट्रयाकबाट नतिजा निकाल्न निर्देशन दिए।सामान्यतया परीक्षा भएको ३ महिनापछि नतिजा आउने भएपनि ६ महिना पुग

नतिजा समयमा निकाल्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीको नतिजा समयमा निकाल्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएका छन् । मंगलवार अनुगमन गर्न परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेका सहकुलपति पौडेलले यो अथवा त्यो बहाना नगरी समयमै विद्यार्थीको नतिजा निकाल्न निर्देशन दिएका हुन् । ‘कतिपय खुलेका आयोगमा परीक्षा दिन पाएनौं भन्ने विद्यार्थीको गुनासो छ,’ सहकुलपति पौडेलले भने, ‘नतिजा प्रकाशन नहुँदा विद्यार्थी त्यो अवसरबाट वञ्चित हुने अवस्था आयो फास्ट ट्रयाकबाट नतिजा निकाल

समयमै पाठ्यपुस्तक उत्पादन गर्न शिक्षामन्त्रीको निर्देशन

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई समयमा पाठ्यपुस्तक उत्पादन गनै आगामी निर्वाचनका लागि मतपत्र छपाइ गर्ने तयारीमा रहन निर्देशन दिएका छन् । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा आज पाठ्यपुस्तक छपाइको अनुगमन एवं मतपत्र छपाइ गर्ने सेक्युरिटी प्रेसको अवलोकन गर्दै उनले यस्तो बताएका हुन् । केन्द्रका प्रबन्ध सञ्चालक […]